janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

राजनीति

अनेमसंघ थाहाको अधिवेशन भदौ २९ गते हुने

FB_IMG_1723550253746-1723550340.jpg

नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) थाहा नगर कमिटीको अधिवेशन भदौ २९ गते हुने भएको छ । 

साउन २९ गते बसेको नगर अधिवेशन आयोजक कमिटीको बैठकले अधिवेशनको मिति तय गरेको हो । नगर संयोजक यसोदा अधिकारीको अध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् अनेमसंघ मकवानपुर अध्यक्ष सुमित्रा काफ्लेको प्रमुख आतिथ्यतामा भएको हो ।

अधिवेशनले संयोजक अधिकारी, सचिव जानकी श्रेष्ठ, कल्पना लामिछाने, मेनुका ढकाल, अनिता कार्की, गङ्गा घले, शारदा कार्की, बालकुमारी गोपाली, सानुमैया विक, सोममाया बल, निशा दोङलगायत सम्मिलित सचिवालय कमिटी गठन गरेको छ । 

बैठकले आर्थिक कमिटी, अतिथि सत्कार, हल तथा साउन्ड सिस्टम, खाजा तथा पानी व्यवस्थापन र प्रचारप्रसार उपसमितिहरु गठन गरेको छ ।

अधिवेशनका लागि वडा अधिवेशन गर्न बाकी वडाहरुको भदौ १५ गतेभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ । बैठकमा एमाले जिल्ला कमिटी सदस्य तथा थाहा नगर ईञ्चार्ज बिमल कुमार ढकाल, नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, अनेमसंघ जिल्ला सचिव सुशिला मल्ल, जिल्ला सदस्य शान्ता रिमाल लगायतको आतिथ्यता थियो ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...