pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


युबा संघ द्वारा बिरामीलाई आर्थिक सहयोग।

1637062866289-1637064607.jpg

गत बैसाखमा घाँस काटन जादा रुखबाट लडेर स्पाइनल इन्जुरी को समस्या को उपचार गराइ रहेका थाहा४ किटेनी निबासी सारदा अधिकारी लाई उपचारमा सहयोग हुने हेतु ले  नेकपा एमाले निकट युबा संघ द्वारा आज एक कार्यक्रम सहित आर्थिक सहयोग उपलब्ध गराएको छ।थाहा ४ किटेनी को घले डाडाको चौतारोमा नेकपा एमाले ४ न वडा अध्यक्ष रामराजा के सि को प्रमुख आतिथ्यतामा भएको...

कोरिया जानेहरुका लागि पुस १ गतेदेखि भाषा परीक्षा सञ्चालन हुने

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जानेहरूका लागि सन् २०२१ को भाषा परीक्षा पुस १ गतेदेखि हुने भएको छ ।   बिशेष कम्प्युटर प्रणालीबाट नै परिक्षा हुने बैदेशिक रोजगार बिभाग इपिएस शाखा कार्यालयले जनाएको छ । वैधानिक तवरले फर्केका कामदारलाई पुनः पठाउन कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन गर्नेबारे...

राष्ट्रिय जनगणनाको १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य आजबाट

jangadana-1636593835.jpg

हरेक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२ औँ शृङ्खलाको मुख्य गणनाकार्य आज कात्तिक २५ गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ ।...

‘जनगणना-२०७८’ का केही फरक विशेषता

jangadana-1636593363.jpg

आज देखि राष्ट्रिय जनगणना सुरु हुँदैछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तथा प्रदेशमा मुख्यमन्त्री, पालिकामा नगर र गाउँ प्रमुख र वडामा वडाध्यक्षको गणना गरी राष्ट्रिय जनगणना सुरु हुनेछ । राष्ट्रिय जनगणना अन्तर्गत यसअघि घरपरिवारको सूचीकरण सकिएकोमा भोलिदेखि मंसिर ९ गतेसम्म मूल गणना हुन...

चित्लाङ-चन्द्रागिरी सडकमा भएको ' ढुंगा ब्यापार'लाई तत्काल बन्दगरि सडक निर्माणलाई निरन्तरता दिईने अर्थमन्त्रीको भनाई

कात्तिक १९/नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चित्लाङ-चन्द्रागिरी सडक खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताउनुभएको छ । शुक्रबार काठमाण्डौंमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले...

आज लक्ष्मी पूजा,घर घरमा लक्ष्मी पूजा गरि मनाइदै

laxmi-puja-1635988475.jpg

आज लक्ष्मी पूजा । कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ। कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ। यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ। अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो...

मकवानपुरमा राति ८ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

deusi-1635920801.jpg

जिल्ला प्रशासन कार्यलय,मकवानपुरले राति ८ बजेसम्म मात्र देउसी तथा भैलो खेल्न पाईने जनाएको छ । प्रशासनले तिहारको समयमा राति ८ बजेसम्ममात्र देउसी भैलो खेल्ने पाईने जनाएको हो । मंगलबार एक सूचना जारी गर्दै प्रशासन कार्यलयले राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न सर्वसाधरणलाई अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम...

कैलाश गाउँपालिकामा अवैध गाँजा खेती नष्ट

nasta-1635815430.jpg

मकवानपुर प्रहरीले जिल्लाको कैलाश गाउँपालिकाको विभिन्न वडामा लगाइएको अवैध गाँजा खेती  नष्ट गरेको छ । प्रहरीले कैलाश गाउँपालिकाको वडा नंबर ७ को बासताल, कोथेलिटार, वडा नंबर ४ बेलटार र धारापानी स्थितको वडा एरियामा १० बिगाहमा लगाएको अबैध लागुऔषध गाँजाखेती फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर...

थाहामा पत्रकारहरुलाई अभिमुखीकरण

थाहा नगरपालिकामा कार्यरत पत्रकारहरुलाइ मानसिक स्वास्थ सम्बन्धि तथा मानसिक रोग ब्यबस्थापन बारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । थाहा नगरपालिकाको आयोजना ,लोटस हार्ट को ब्यबस्थापन तथा टप नेपालको सहयोगमा  थाहा नगरपालिका क्षेत्रमा रहि विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार हरुलाइ मानसिक स्वास्थ सम्बन्धि तथा मानसिक रोग...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...