jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

राजनीति


नेपाली काँग्रेस थाहा नगर सभापतिमा गोपालीको उम्मेदवारी

Screenshot_20210910-11185-1631252374.png

भदौ, २५/नेपाली काँग्रेसको थाहानगरको येहि भदौ २७ गते हुने नगर अधिवेशनमा वर्तमान उपसभापति भरत गोपालीले सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ  । पार्टीको गतिबिधि बढाउन, नीति र सिद्धान्त अनुरुप पार्टीलाई मजबुद गर्न आफू योग्य रहेको बताउँदै आफुले सभापति पदको उम्मेद्वारी दिने घोषणा गरेको गोपालीले थाहापाटी अनलाइनलाई बताउनुभयो...

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

bag-1631096227.jpg

बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । मुख्मन्त्री शाक्यले बुधबार नेकपा एमालेका सांसदबाट ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषदमा डा। अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रचना खड्का आर्थिक मामिला तथा...

काङ्ग्रेस मकवानपुर गढि सभापतिमा गोपी अधिकारीको उम्मेदवारी घोषणा

Screenshot_20210908-15040-1631092788.png

हेटौंडा, २३ भदौ/ नेपाली काँग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा गोपी अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । यही भदौ २७ गते हुने अधिवेशनबाट जिल्लाका सबै स्थानीय तहमा काँगेसको नयाँ नेतृत्व चयन हुँदैछ ।  भदौं २० गते भएको वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा चयन भएका अधिकारीले गढी गाउँपालिकाको पार्टी सभापतिमा उम्मेदवारी घोषणा...

थाहाका १२ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेसन– अधिकांश वडा सभापतिमा युवा 

थाहा नगरपालिकाका १२ वटै वडामा नेपाली कांग्रेसको वडा अधिवेसन सम्पन्न भएको छ । नगरका १२ वटै वडामा आज एक साथ भएको वडा अधिवेसनले वडा समिति तथा क्षेत्रिय प्रतिनिधि चयन गरेको छ । आज भएको अधिवेसनबाट नगरको वडा सभापतिहरुमा क्रमशः  १ रुपचन गोपाली,२ गोकर्ण बरुवाल,३ बिक्रम गोपाली ,४ श्री कृष्ण के सि,५ सन्तबाहादुर गुरुङ ,६ कालिचरण अधिकारी ,७ शिवराज...

जनता समाजवादीको थाहा–१ मा वडा कमिटी गठन

jasapa-1630760533-1630829760.jpg

जनता समाजवादी पार्टीले थाहा नगरपालिकाको वडा नम्बर १ मा सुमन गोपालीको अध्यक्षतामा वडा कमिटि गठन गरेकाे छ ।  थाहा नगरकाे १ न‌‍ मा सम्पन्न भेलाले  २१ सदस्यीय  वडा कमिटी गठन गरेको हाे । सो पार्टीले नगरमा पहिलोपटक वडा कमिटी गठन गरेको हो ।    सुमन गोपालीको अध्यक्षतामा गठन गरिएको वडा कमिटीमा २१ जना रहेका छन् । वडा नम्बर १ मा आयोजित...

थाहा ७ मा माओबादी केन्द्र निकट महिला संगठनको भेला सम्पन्न

IMG_20210904_152136-1630754827.jpg

भदौ १९/नेकपा माओवादी निकट अखिल नेपाल महिला संगठन क्रान्तिकारी थाहा नगरपालिका वडा नम्बर ७ मा चित्र कुमारी मोक्तानको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुर जिल्ला कमिटि सदस्य तथा थाहा नगर इन्चार्ज शकुन्तला गोपालीको प्रमुख आतिथ्यतामा थाहा ७ को देउखेलमा सम्पन्न भेलाले उपाध्यक्षमा...

वाइसियल थाहा नगर ४ नम्बर कमिटिको प्रथम बैठक

61-1630748399.jpg

वाइसियल थाहा नगर ४ नम्बर वडा कमिटिले आज नयाँगाउँमा रहेको आलु् र काउलिको स्तम्भ परिसरमा सरसफाई गरेको छ । वडा नं. ४ वाईसियल अध्यक्ष राजकुमार पन्तको अगुवाईमा सरसफाई कार्यक्रम गरिएको हो । त्यस्तै आज वाईसियल अध्यक्ष मानसिं दोङको उपस्थितिमा वडा नं. ४ कमिटिको  प्रथम बैठक समेत भएको छ । बैठकले विभिन्न प्रस्तावमा छलफल गरि भावि योजनाहरुके बारेमा...

वामदेव गौतमद्धारा एमाले परित्याग

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन् । गौतमले एमालेको सबै पदबाट राजीनामा दिएको पत्र उनका स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् ।...

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

khanal-1630478639.jpg

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् । एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् । उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...