Sunday, 26 Jul, 2026

राजनीति


बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी, पाण्डे मुख्यमन्त्री बन्ने निश्चित

कात्तिक १०/ बागमती प्रदेशको मुख्यमन्त्रीको लागि ५९ जना सांसद्को हस्ताक्षरसहित राजेन्द्र पाण्डेले दावी पेश गरेका छन् ।  नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता पाण्डेले प्रदेशसभामा रहेका ४ वटा दलको समर्थनमा मुख्यमन्त्री पदमा दावी पेश गरेका हुन् ।  नेता पाण्डेले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका ५९...

मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन:अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी

KRISHNA-1635327110.jpg

 मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् । उनले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई पराजित गर्दै १ हजार २४६ मत ल्याई विजयी भएका हुन् । न्यौपानेले भने १ हजार १५५ मत प्राप्त गरेका थिए । उनी ९१ मत अन्तरले पराजित भए । अध्यक्ष पदका लागि वाणिज्यको १,५१५ मत, उद्योगको ७५३...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिने

astha-laxmi-sakhya-1635320470.jpg

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छिन् । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेकी हुन् । सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठले मुख्यमन्त्री शाक्यको राजीनामा पत्र तयार भएको जानकारी दिइन् । उनका अनुसार मुख्यमन्त्री शाक्यले प्रदेशसभा...

राजनीतिक आन्दोलनमा बलिदान गर्नेका परिवारलाई मासिक ३ हजार भत्ता

6114fc7397fac_Janardan_Sh-1635294829.jpg

सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक...

कम्युनिष्ट आन्दोलनमा बारम्बार विभाजन आउनुका १५ कारण

Communist-1635293931.jpg

कम्युनिष्ट आन्दोलनको बिखराबका परिघटनाहरू नेपालमा मात्र देखिएका होइनन्, यो विश्वकम्युनिष्ट आन्दोलनमा सर्वत्र देखिएको परिदृश्य हो। त्यसमा पनि गत शताब्दीको साठीको दशकमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विभाजनपछि यसले विश्वव्यापी रूपमा वैचारिक खेमागत विभाजनको रूप लिन पुग्यो। यस्तो अवस्था आज पनि विद्यमान छ। तर, यहाँ यो सम्पूर्ण...

थाहामा बिनयबाबु स्मृति जिल्ला स्तरीय भलिवल कात्तिक १६ देखि १८ सम्म

248412537_448229263852904-1635293155.jpg

बिनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिता यहि कात्तिक १६ गतेदेखि १८ गतेसम्म हुने भएको छ । थाहा नगरपालिका २ फाटबजारमा बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गर्दै आएको हो । थाहानगर बाहिरबाट सहभागी हुने टिमलाई बसाईको समेत व्यवस्था गरेको प्रतियोगिताले पालुङका बिनयबाबु बस्नेतको स्मृतिका साथै खेल क्षेत्रको समेत...

एमाले थाहा नगरको वडा अधिवेशन सम्पन्न

UMLcentraloffice_20210422-1635038877.jpg

कात्तिक/७ नेकपा एमालेले थाहा नगरपालिकाको १२ वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले वडा कमिटि चयन गरेको छ ।  एमालेको विधान महाधिवेशनले पारित गरेको विधान र केन्द्रीय कमिटीको सर्कुलर अनुसार थाहा नगरका सबै वडामा शनिबार वडा अधिवेशन सम्पन्न गरेको हो । विधान अनुसार वडा अधिवेशनबाट प्रत्येक वडामा अध्यक्ष, उपाध्यक्ष, सचिव र २ जना...

माओबादीकै एजेन्डामा देश चलेको छ : कुमारी मोक्तान

कात्तिक ०६/नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानले देश माओवादीको एजेण्डाअनुसार चलेकाले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने बताएकी छिन् ।  अखिल नेपाल महिला संघ (क्रान्तिकारी) हेटौंडा ९ को शनिबार आयोजित प्रथम वडा सम्मेलनको उदघाटन गरेपछि उनले नेपालमा विचारको हिसाबले माओवादी सबैभन्दा...

ओलीको बोलीले एमालेमा तरंग,माधव नेपालको साथ छाडेका १० नेतामाथि ओलीको पेलान

960246-913384-913164-kp-o-1634801001.jpg

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि असार २७ गते गरिएको १० बुँदे सहमति अर्थहीन भएको टिप्पणी गरेपछि एमालेका तेस्रो धारका नेताहरु आक्रोशित बनेका छन् । यो विषयमा विहीबार (आज) बस्ने स्थायी कमिटी बैठकमा कुरा उठ्ने भएको छ । एमाले अध्यक्ष ओलीले बुधबार वागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा पार्टीका कतिपय नेताहरुलाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...