jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026

राजनीति


प्रतिगामीको केन्द्र ओली

kp-kamal-1650441000.png

केपी ओलीले नेतृत्व गरेको नेकपा ९एमाले० झन् पछि झन् प्रतिगामी, सिद्दान्तहीन र मौकावादी असफल राजनीतिक यात्रामा लम्किएको छ । आफूले हठात थोपरेको प्रतिगमनलाई परास्त गर्न बाध्यतामा बनेको वर्तमान सरकार गठबन्धनलाई स्वार्थहरूको अप्राकृतिक गठजोड भन्ने ओली आफैं भने स्थानीय चुनावमा शर्मनाक हार्ने भयले इतिहासले त्याज्य ठहराएका...

कसैलाई भ्रम नहोस् निर्वाचन सर्दैन : प्रचण्ड ( बैसाख ५ को पत्रकार सम्मेलनमा व्यक्त विचार)

Pressmeet-1650347344.jpg

देश अब निर्वाचन निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानिय तहको निर्वाचन बैसाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ–आफ्नो स्थिति सुदृढ गर्नको लािग देशव्यापी अभियानमा लागिसकेका पनि छन् । तर बिचबिचमा विभिन्न व्यक्ति र समुहहरुले र आम जनताले पनि निर्वाचन के हुन्छ भनेर पनि विभिन्न आशंकाको...

बाटो विराएर गएकालाई माओवादी केन्द्रमा फर्कन प्रचण्डको आव्हान

party-prabesh-1649814111.jpg

नेकपा माओवादीका अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कारण र समयमा बाटो बिराएर माओवादी छाडेर गएकाहरुलाई मुल पार्टी माओवादी केन्द्रमा फर्कन आव्हान गनर्नुभएको छ । पार्टी मुख्यालयमा आयोजित पार्टी समाहित र प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादीले उठाएको एजेण्डामै देश...

जसपा केन्द्रीय सदस्य तथा पुर्व माओवादी सांसद चौधरीसहित दुई दर्जन माओवादी केन्द्रमा समाहित

prachanda-2-1649814066.jpg

जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पुर्व माओवादी सांसद  कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई स्वागत गर्नुभएको हो । चौधरीसहित जसपा केन्द्रीय सदस्य पशुपति चौधरी, माया...

प्रचण्डको ६ बुँदे सर्कुलर : उम्मेदवार छान्न वैशाख ५ को डेडलाइन, स्थानीय तहमा आफूखुसी गठबन्धन तोड्न रोक

nirbachan-1649746188.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचन केन्द्रीत ५ बुँदे विशेष सर्कुलर जारी गरेका छन् ।  केन्द्रीय कार्यालयको तर्फबाट प्रचण्डले स्थानीय तहका उम्मेदवार छनौटका लागि आवश्यक विधि र प्रक्रिया अवलम्वनका लागि मातहतका कमिटीमा सोमबार सर्कुलर पठाएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार सर्कुलरमा पार्टीको तर्फबाट...

सत्ता गठबन्धनले तालमेलको मोडालिटी आज टुंग्याउने

nirbachan-1649742962.jpg

काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी आज टुंगो लगाउँदैछन् । आज अपरान्ह् ४ बजे बस्ने सत्ता गठबन्धनको उच्चस्तरीय बैठकबाट मोडालिटीको विषय टुंग्याइने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन...

दुई दुई पटक संसद विघटन गर्नेलाई के भनेर भोट दिने:-रामनारायण बिडारी

ram-narayan-1392x642-1649663429.jpg

नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रामनारायाण बिंडारीले  प्रतिगमनकारीहरुलाई स्थानिय तहको जनताले निर्वाचनमा सबक सिकाउने बताएका छन । नेकपा माओबादी केन्द्र मनहरीको सम्पर्क कार्यालयको सोमबार रजैयामा उद्घाटन गर्दै केन्द्रिय सदस्य बिंडारीले उक्त कुरा बताएको हो । दुई– दुई पटक प्रतिनिधि सभाको बिघठन गरेर देश र जनतालाई धोका दिएको...

ब्यवस्था बद्लेउ,अब अवस्था बदल्नु छ:-मन्त्री मोक्तान ।

नेकपा माओबादी केन्द्र थाहानगर वडा न ७ को पार्टी कार्यलय उद्घाटन तथा चुनाबी आमसभा तथा अन्तरक्रिया कार्यक्रम आज थाहा नगरको सुन्दर पर्यटकिय क्षेत्र डाडाबास मा सम्पन्न भएको छ।थाहा ७ माओवादी वडा अध्यक्ष राम बहादुर स्याङ्तानको अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि  बागमती प्रदेश सामाजिक बिकास मन्त्री,तथा नेकपा माओबादी केन्द्र...

एमाले छाड्दै उत्तम शर्मा न्यौपानेले रोजे एकीकृत समाजवादी

 लामो समय नेकपा एमालेमा सक्रिय रही जनप्रतिनिधी समेत भएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का उत्तम शर्मा न्यौपाने आज बुधबार एकीकृत समाजवादीमा आबद्द भएका छन् । नेता न्यौपानेलाई पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज केदार न्यौपानेले स्वागत गरेका हुन् । केपी ओली नेतृत्वको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...