Thursday, 23 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

थाहामा गठबन्धनले उठाउला त महिला उपमेयर ?

gathabandhan-1650864035.jpg

स्थानीय तहको आसन्न निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धन थाहा नगरपालिकामा यसपटक पनि उपप्रमुख नेपाली काङ्ग्रेसको भागमा परेसङै उपप्रमुख पद महिलाको भागमा पर्ने नपर्ने भन्नेमा अन्यौल छायको छ। नेपाली काङ्ग्रेस थाहा नगरभित्र उपमेयरमा महिला नै उठाउनुपर्ने चर्चा चलिरहेपनि उपमेयरमा भरत लामाको चर्चा चलेसङै पद महिलाको हातबाट फुस्कने हो कि भन्ने चिन्ता थाहा नगरका काङ्ग्रेस महिला नेतृहरुलाइ लाग्न थालेको छ। उपमेयरमा ४ जना महिला सहित ९ जनाले इच्छा देखायका नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोद जोशीले बतायका छन ,जोशीका अनुसार उपमेयरमा महिलानै उठाउने भनियपनी अहिलेसम्म कुनै टुंगो लागेको छैन,बेलुकी मनोनयन दर्ता हुनुजेलनै कुर्नुपर्ने बताउछन ।उता उपमेयरमा आफ्नो दाबी प्रस्तुत गरेकी नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि राममाया खत्रीको पनि उत्तिकै सम्भावना रहेको काङ्ग्रेस श्रोतले बतायो ,श्रोतका अनुसार उपमेयरमा भरत लामा र राममाया खत्री मा एकजना आउने बताउछ। उपमेयरमा ४ जना महिलाले आफ्नो दावी प्रस्तुत गरेपनी चर्चामा इश्वरी ठकुरी र राममाया खत्रीको चर्चा छ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png