jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

हेटौंडामा काङ्ग्रेसका कार्यकर्ता द्वारा पत्रकार माथी आक्रमण

316625413_485933040074025-1670227534.jpg

हेटौँडा । नेपाली कांग्रेसका कार्यकर्ताहरुद्वार मकवानपुरको दुईजना पत्रकारमाथि कुटपिट भएको छ । नेपाली कांग्रेसभित्र भएको घात, अन्र्तघातको विषयमा बागमती एक्सप्रेस नामक साप्ताहिक पत्रिकामा समाचार प्रकाशन भएको विषयमा नेपाली कांग्रेस मकवानपुरले आईतबार दिउँस पत्रकार सम्मेलन मार्फत सचेत गरेको अवस्थामा आईतबार राती करिब सबा ९ बजे कांग्रेसका कार्यकर्ताद्वार इन्द्र बानीयाँको विषयमा समाचार लेख्ने भन्दै बागमती एक्सप्रेस साप्ताहिकका प्रकाशक रमेश बञ्जरा(इन्द्र) र सोहि पत्रिकाका स्तम्भकार रामकुमार रिजाल(एलन) माथि हमला गरेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको पल्पसा होटलमा उनिहरुमाथि हमला भएको पत्रकार बञ्जराले बताए । नेपाली कांग्रेसका युवा नेता राजेश भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँ सहित करिब एक दर्जन कार्यकर्ताको समूहले घरेलु हतियार प्रयोग गरि आक्रमण गरेको बञ्जराको भनाई छ । आक्रमणबाट रिजालको दाईने कान र देब्रे गालामा चोट लागेको छ भने बञ्जरा पनि घाईते भएका छन् । घटनाबारे जानकारी दिँदै प्रत्यक्षदर्शी समेत रहेका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगरले भेटवाल सहितको कार्यकर्ताले पत्रकारमाथि हमला गरेको बताए । आफुले छुट्याउन खोज्दा समेत उनिहरुले निरन्तर कुटपिट गरेको मगरको भनाई छ । आक्रमण गर्ने भेटवाल सहितका कांग्रेस कार्यकर्ताहरुमाथि ज्यान मार्ने उद्योग अन्र्तगत जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गर्न लागिएको बञ्जराको भनाई छ । घटनाको निन्दा गर्दै नेकपा एकिकृत समाजवादी निटक समाजवादी प्रेस संगठन तथा पत्रकार महासंघ मकवानपुर र प्रेस सेन्टर मकवानपुरले दोषिलाई कारबाहीको माग गरेको छ ।खवर ब्रेक बाट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...