Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

स्थानीय सहकारी ऐन मस्यौदा माथी छलफल

-शम्भु अधिकारी

थाहा नगरपालिकाले स्थानिय सहकारी ऐन बनाउनको लागि आज नगरमा रहेको सहकारीहरु सग बृहत् छलफल गरेको छ । पालुङ बहुउद्धेश्यीय सहकारीको सभा हलमा भएको छलफल कार्यक्रममा थाहानगर प्रमुख लबसेर बिस्ट , कार्यकारी अधिकृत हरिलाल पुरी , सहकारी मन्त्रालयका उपसचिव उपेन्द्र ढुंगाना , थाहानगर सहकारी सम्योजक किरण मान बल तथा नगर भित्र संचालित बचत तथा ऋण, कृषी,महिला, शीक्षा, प्रर्यटन र बहुउद्धेश्यीय सहकारीहरु मध्ये ३० ओटा सहकारी संस्थाकाका सरोकार सदस्य बर्गको उपस्थिति रहेको थियो । छलफल कार्यक्रममा ऐन मस्यौदा समितीका सदस्य अनिल लामिछानेले प्रारम्भिक मस्यौदा प्रस्तुत गरेका थिए भने सो मस्यौदामा बृहत् छलफल पश्चात् अन्तिम रुप दिई ऐन बनाउनको लागि आउदो नगर सभामा पेस गरिने बताइयो । थाहा नगर भित्र रहेका सहकारीहरु सङ व्यापक छलफल गरेर मात्र मस्यौदालाई पुर्ण रुप दिने अभिप्रायका साथ यो कार्यक्रम आयोजना गरिएको भनि सम्योजक किरण मान बलले छलफलको औचित्य प्रस्टाउनु भयो  ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

khane-1774766593.png