himalen-2083-1778725505.jpg
Tuesday, 26 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

सेक्युरिटी संघको भेला

नेपाल सेक्युरिटी मजदुर संघ मकवानपुरको चौथो एकता भेला आज एक कार्यक्रम बीच सम्पन्न भएको छ ।

संघका अध्यक्ष रविन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न अतिथि वक्ताहरुले धेरैजसो मजदुर र मालिक बीचको समस्याहरु नियम कानुन भन्दा पनि आपसी सम्झौतामा टुङिगने गरेको बताए । नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रीय अध्यक्ष घनश्याम ठकुरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज कुमारी मोक्तान, जिल्ला संयोजक प्रेम बहादुर पुलामी, सेक्युरिटी संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी ढकाल, ट्रेड युनियन महासंघका गंगा भट्टराई, पत्रकार कौशल पाण्डे, फ्याक्सन इन्चार्ज रामशरण घिमिरे, रिक्सा मजदुर संघका कृष्ण रेग्मी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुको साथै सेक्युरिटी मजदुरले भोग्दै आएका समस्याहरुको बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png