pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

सहिद परिवारको आग्रह,मेरो छोराले यो ब्यवस्था परिवर्तनको लागि बगाएको रगत खेर नजाओस् !

313039555_877631953394115-1666970535.jpg

 हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का बाम लोकतान्त्रिक गठबन्धनका उमेरद्वार विरोध खतिवडा र कुमारी मुक्तानले सहिद परिवारलाई भेटेका छन। मकवानपुरगढी गाउँपालिका वडा न. ५ काञ्चनथली स्थित घरमै पुगेर २०६२/६३ का सहिद बाशुदेब घिमिरेको परिवारलाई भेटेका हुन।नेपालको जाहानिय राण शासन अघि र पछि झन्डै २४० बर्ष लामो एक छ्त्र शाह बंशिय राजतन्त्र समाप्त पार्न सुरु भएको २०५२ सालको जनयुद्ध र १९ दिने जनआन्दोलन जस मध्ये बाशुदेब १९ दिने जन आन्दोलनको क्रममा काठमाडौमा शहीद भएको थिय।भेटघाटको क्रममा बासुदेबका पिता कृष्णप्रसाद घिमिरेले बिरोध खतिवडा र कुमारी मोक्तानको हात समाउदै निकै भावुक हुदै भन्नूभयो ,"मेरो छोरा र मेरो जस्ता हजारौं छोराछोरीले यो ब्यवस्था परिवर्तनको लागि बगाएको रगतको अबमुल्यन हुन नदिनु "भन्दै भाबुक र गहभरी आशु बनाएका थिय। वहाँले "मेरो छोरा जस्ता हजारौंको बलिदान पछि देशमा शान्ति आयको बताउदै उमेदवार द्वय खतिवडा र मोक्तान लाई सहिद परिवारको साथ समर्थन रहेको बताउदै भन्नुभयो ,के के गर्नु पर्छ तपाईंहरुकै भर छ,तपाईहरुकै जिम्मा लगाएको छु,यो देश र यो देशको जनताले महशुस गर्ने गरि काम गर्नुस ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...