pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

सहयोगीको साधारण सभा सम्पन्न

42841295_1908098062827838-1538269300.jpg

-शम्भु अधिकारी

सहयोगीको साधारण सभा सप्पन्न थाहा नगरपालिका १ मा रहेको सहयोगि बचत तथा ऋण सहकारी सस्थाको एघारौं बार्सिक साधारण सभा आज सम्पन्न भएको छ ।

 सस्थाको बार्सिक साधारण सभाको शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी थाहा नगरपालिका प्रमुख लबशेर बिस्टले थाहा नगरपालिकामा आबश्यकता भन्दा बढी सहकारी भैसकेकोले बिषय मिल्ने सहकारीलाई मर्ज गर्दै लानुपर्ने बताउनु भयो साथै सहकारीले सदस्यहरुलाइ ऋण दिदा कुन प्रयोगको लागि लिरहेका छ्न भनेर अनुगमन गर्नुपर्ने बताउनु भयो। साथै वहाले सहकारीमा लागेर हामी कत्तिको समृद्धि भयौ भनेर बिचार गर्ने बेला आएको र सहकारीले नगरपालिका सग समन्वय गरि कोशेली घर स्थापना गरि सहकारीका सदस्यहरूले उत्पादन सामान बिक्री बितरण गर्ने ब्यबस्था मिलाउन आग्रह गर्नु भयो ।

अतिथी वडा न १ का अध्यक्ष हेरमान गोपालीले सहकारीले आर्थिक लेनदेनमा मात्र सिमित नभै सामुदायिक बिकासको निम्ति सामुदायिक लगानीमा जोड दिनुपर्ने र यसका लागि कुन्छालमा होमस्टे सन्चालन गर्न लगानी गर्न आग्रह गर्दै सभाको सफलताको शुभकामना दिनुभयो । तेस्तै थाहा नगर उद्योग बाणिज्य संघका महासचिव शुरेन्द्र्मान प्रधानले सदस्यहरुले सहकारीको अवस्था हेरेर कारोबार गर्न आग्रह गर्दै एउटा ब्यक्ती ८-१० वटा सहकारीमा कारोबार गर्ने परिपाटीको अन्त गर्नुपर्नेमा जोड दिए ।

साधारण सभामा गौतम श्री का अध्यक्ष उर्मिला भट्ट , पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष बिमलकुमार ढकाल, पालुङ मोर्डन स्कुलका सस्थापक अध्यक्ष गणेशमान श्रेष्ठ लगायतले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

सस्थाका अध्यक्ष अञ्जल प्रधानको सभापतित्वमा भएको कार्यक्रममा इ प्र का का प्रमुख धुर्ब प्र शिलवाल , झम्केश्वरी मा बि का प्र अ उद्द्ब आचार्य , प्राइम लाइफ इन्स्योरेन्स पालुङ साखा प्रबन्धक उद्द्ब बिडारी , सस्थाका जेष्ठ सदस्य कृस्णमान अ्मात्य , कार्यसमिती सदस्यहरुको आतिथ्यता रहेको थियो ।

साधारणसभामा उत्कृष्ट कारोबार गर्नेहरु थाहा २ का बाल सदस्य प्रशुना प्रधान , थाहा १ का बसन्ती प्रधान , थाहा ४ का नारायण बिश्वकर्मा , थाहा ३ का बिमला रायमाझी र थाहा १ का माधब प्र बिडारीलाई प्रमुख अतिथी बिस्टले सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो ।

सस्थाले हाल आठ करोड सोर्ह लाख सन्तानब्बे हजार सात सय बीसको आर्थिक कारोबार गरेको छ । सभामा अध्यक्ष ज्युको प्रतिबेदन पेस गरियको थियो भने बन्द सत्रमा सचिब ज्युको प्रतिबेदन र कोषाध्यक्ष ज्युको प्रतिबेदन पेस गरिएको थियो ।

42711659_254461168545879_-1538269335.jpg
42723698_2292831967397738-1538269335.jpg
42796922_676980769347023_-1538269335.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg