jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

समुदायमा अदालत - अन्तरक्रिया सम्पन्न ।

IMG_20220114_131819_112-1642153890.jpg

मकवानपुर जिल्ला अदालत द्वारा सञ्चालित न्यायमा पहुँच बिस्तारको लागि समुदायमा अदालत कार्यक्रम अन्तर्गत आज थाहा नगरपालिकामा समुदायमा अदालत नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयको छ।मकवानपुर जिल्ला अदालतको आयोजनामा थाहा नगरका जनप्रतिनिधि वडा कार्यालयका सचिब ,न्यायीक समिती तथा वडा मेलमिलाप समितीका सदस्य इलाका प्रहरी कार्यालयका प्रमुख,पत्रकारहरुको उपस्थित रहेको थियो।
स्थानीय निकाय अन्तर्गत नगरपालिकामा रहेको न्यायिक समितिको कामको प्रभाबकारिता र अनुगमन ,नगरपालिका पदाधिकारीले गर्ने न्यायिक तथा प्रशासनिक काम कारबाहीमा आइपरेको समस्या र तिनको समाधानको कानुनी उपाय ,जन्मदर्ता ,बिबाह दर्ता लगायतका सिफारिसमा आइपरेका समस्या र कानुनी समाधान ,न्यायपालिका प्रतिको जनधारणा तथा स्थानिय निकायबाट अदालत सम्बन्धि गरिने सिफारिसको प्रभाबकारिता तथा शुद्धता समेत का विषयमा सहभागीहरुले न्यायाधीशहरुलाइ प्रश्न गरेका थिय ।उठेका प्रश्नमाथी जिल्ला अदालत मकवानपुरका माननीय न्यायाधीश द्वय कमलराज बिष्ट ,डिल्ली रत्न श्रेष्ठ तथा अधिवक्ता सुशील कुमार पोखरेलले सहजीकरण गर्नुभयको थियो। अन्तरक्रिया कार्यक्रममा स्थानिय जनप्रतिनिधि हरुले आफ्नो कार्यालयमा आउने मुद्दा तथा कानुनी समस्या लाई कसरी समाधान गर्न सकिन्छ ?भनेर जिज्ञासा राखेका थिय भने जिज्ञासा् हरुलाइ न्यायाधीशहरुले न्यायिक उपचार कसरी गर्नसकिन्छ भनेर आफ्नो धारणा राख्नुभएको थियो।अन्तरक्रिया कार्यक्रम थाहा नगरपालिकाका न्यायिक समिती संयोजक खड्गबहादुर गोपालिको उपस्थिति तथा जिल्ला न्यायाधीश डिल्लिरत्न श्रेष्ठको अध्यक्षतामा  सम्पन्न भयको थियो।कार्यक्रममा आफ्नो भनाइ राख्दै संयोजक गोपालीले थाहा नगरपालिकाको न्यायिक समितिमा धेरै मुद्दा आयकोमा धेरै जसो मुद्दा न्यायिक समितिले सुल्झायपनी केही मुद्दा अदालत पठाउन सिफारिस गरियको तथा नगरमा हाल जग्गा सम्बन्धि बिबाद धेरै आइरहेको बताउदै न्यायिक निरुपण तथा उपचार लाई अदालतले सहज बनाउनपर्ने आग्रह गर्नुभयो

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220114_135313_828-1642153891.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...