Tuesday, 07 May, 2024
अपडेट

समाजवादी शिक्षकहरुको अन्तर्राष्ट्रिय संगठनको नेपाल अध्यक्षमा सानोभाइ कार्की चयन,

1708437959099-1708438141.jpg

समाजवादी शिक्षकहरुको अन्तर्राष्ट्रिय संगठन WFTU-FISE नेपाल च्याप्टरको अध्यक्षमा अखिल नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सानोभाइ कार्की चयन हुनुभएको छ।
थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको प्रधानाध्यापक समेत रहेका कार्की उक्त संगठनको नेपाल अध्यक्षमा चयन हुनुभएको हो।
बामपंथी बिचारधाराका शिक्षक संगठनहरुको अन्तर्राष्ट्रिय संगठनको नेपाल च्याप्टरमा सहभागी हुने संस्थामा  अखिल नेपाल शिक्षक संघ ,एकीकृत अखिल नेपाल नेपाल शिक्षक संगठन ,अखिल नेपाल शिक्षक सङठन ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन ,लगायतका संघसंगठन रहेको छ।शिक्षकहरुको  हरेक संगठनबाट अध्यक्ष  -१, महासचिव -१ र महिला प्रतिनिधि -१ गरि राष्ट्रिय समिती बन्ने विधि रहेको छ ।अहिलेकोWFTU (  FISE chapter nepal ) संस्थापक समिति हो।

 


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...