pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

श्रीमतीको हत्या गर्ने पाख्रीनलाई अनुसन्धान गर्न अदालत बाट १० दिन म्याद थप

FB_IMG_1723640397715-1723641576.jpg

श्रावण २८ गते बेलुकाको साझको समयमा  मकवानपुरको कैलाश गाउँपालिका वडा नं.०५ कालीखोला स्थित काफलडाँडा बस्ने वर्ष २६ को मंगल बहादुर पाख्रिनले आफ्नी श्रीमती वर्ष २० की लक्ष्मी पाख्रिनलाई कर्तव्य गरी मारी कालिखोला स्थित सामुदायिक बनमा गाडेको छ भन्ने सुचना इलाका प्रहरी कार्यालय पालुङमा खबर प्राप्त हुन साथ घटनास्थल तर्फ प्रहरी टोली खटिई गई घटनास्थल सुरक्षित राखि थप अनुसन्धान कार्यको लागि प्रहरी टोली माग भए बमोजिम जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृत प्रहरी निरीक्षकको कमाण्डमा २९ गते बिहान ०४:०० बजेको समयमा सोको टोली सहित प्रहरी टोली उक्त घटनास्थलमा खटिई गई घटनाको प्रकृतिलाई शुक्ष्म तरिकाले अध्ययन गरी प्रारम्भिक अनुसन्धान गर्ने क्रममा स्थानिय तथा मृतककी श्रीमान समेतलाई सोधपुछ गर्ने क्रममा निज श्रीमानले श्रावण २७ गते अन्दाजी १४:३० बजेको समयमा आफ्नो श्रीमती लक्ष्मी पाख्रिनलाई आफ्नै घर भित्र धारिलो हतियात बन्चरो प्रहार गरी मारी लासलाई ११ वटा टुक्रा पारी दुई वटा बोरामा हाली कालीखोला स्थित सामुदायिक वनमा लगी खाल्डो खनी गाडेको, कपडाहरु लाश गाडेको स्थान भन्दा केही अगाडी बोरामा हाली खाल्डो खनी गाडेको र घटनामा प्रयोग भएको धारिलो हतियार बन्चरोको बिड फुकाली घर भन्दा पुर्व तर्फ खाल्डो खनी गाडेको भनि प्रारम्भिक अनुसन्धानमा खुल्न आएकोले मृतकको गाडेको शव, घटनामा प्रयोग भएको हतियार बन्चरो, र कपडाहरु समेत खाल्डोबाट निकाली बरामद गरी निज प्रतिबादी मंगल बहादुर पाख्रिनलाई तत्काल पक्राउ गरी श्रावण  ३० गते सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट  १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

FB_IMG_1723640394281-1723641576.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg