pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

शिखरले बढायो कारोबार

 

-शम्भु अधिकारी

थाहा नगरपालिका शिखरकोटमा अबस्थित शिखर बचत तथा ऋण सहकारीले आफ्नो कारोबार चार करोड पुर्यायको छ। आज शंकर होटल दामनमा भएको आठौ वार्षिक साधारण सभामा अध्यक्ष मधुसूदन विष्टले आफ्नो वार्षिक प्रतिवेदन प्रसुत गर्दै सो कुरा बताउनुभयो।

संस्थाको प्रतिबेदन पेस गर्दै अध्यक्ष विष्टले संस्थालाई प्रभाबकारी दिगो रुपमा संन्चालन गरि बढी भन्दा बढी  सेवा पुर्याउनु आफ्नो उद्देश्य मुताबिक विभिन्न कार्यक्रमहरु कार्यान्वयनका लागि योजना ,कार्यबिधी,समिक्षा ,अनुगमन ,लगतका ब्यबस्थापन ,बचत ऋण लगानी ,असुलि, संस्थागत सुसासन ,कर्मचारी क्षमता अभिबृदी लगाएत सहकारी शिक्षा र अन्तर सहकारी सम्बन्धमा संस्थालाई नमुना सहकारीको रुपमा बिकास गर्नु पर्ने प्रतिबेदन पेस गर्नु भयो।

  थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख आतिथ्यमा भएको साधारणसभामा शुभकामना मन्तव्य दिदै सहकारीको सबै काम नगरपालिकाले हेर्ने भन्दै यहाँका सहकारीलाई सहज बनाएको बताउदै सहकारीहरु मिलेर युबा स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने र तेसका लागि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

   विशिष्ट अथिथि च्वाइस नेपालका कुलप्रसाद तिवारीले ब्यमौसमी तरकारी खेतिमा थाहा नगर प्रख्यात भएपनी पुर्ण ब्याबसायिकता हुन यहाका किसानलाई ब्याबसायिक ख्याती प्रणालीको बारेमा ब्याबसायिक तालिम अब शिखर बचत बाट दिइने बताउनु  भयो ।

       संस्थाको उपाध्यक्षमा लक्ष्मी कार्कीले स्वागत मन्तव्य दिनुभएको शिखरको साधारणसभालाई पालुङ जेसिजका बिकास भण्डारी ,सान्तिपुर दैनिकका कुमार नेगि,रेडियो दामनका स्टेसन म्यानेजर इच्छा पुर्ण कार्की,कुण्डलदेबी सहकारीका राजन मिश्र,,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिमल कुमार ढकाल ,,भु पु सैनिक संघ मकवानपुरका अध्यक्ष कमल कुमार के सि ,दामन चेली समाजकि अध्यक्ष रिता कार्की ,नबजागृत पुस्तकालयका अध्यक्ष मधुसूदन रायमाझी लागएतकाले शुभकामना दिनु भयो ।

संस्थाले  आठौ वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिक चन्द्रबहादुर कार्की ,रामजी रायमाझी सम्मान गरेको छ । यसै अवसरम संस्थाले असल वचतकर्ता र असल ऋणीलाई समेत सम्मान गरेको थियो ।

   सभाले मधुसूदन बिस्टको अध्यक्षता  नयाँ कार्यसमिति निर्बिराध चयन गरेको छ जस्को  उपाध्यक्षमा लक्ष्मी कार्की, सचिवमा सहदेव ढकाल, कोषाध्यक्षमा मनोज रायमाझी, सदस्यमा रमेश खड्का, उर्मिला गोपाली, बिनोद वस्नेत, नेत्र खत्री र निरज रायमाझी निर्बिराध चयन हुनु भएको छ । उक्त साधारण सभाले लेखा समिति संयोजकमा जयन्ती रायमाझी र ऋण समिति संयोजकमा रामचन्द्र विष्टलाई पुनः सर्वसम्मत चयन गरेको छ ।

  आजको कार्यक्रम दामन एफ . एम ९०.८ मेगाहर्जबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

 

 

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg