pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

वक्यौता अशुल गर्न धमाधम लाईन काट्दै पालुङ प्राधिकरण

suchana-copy-1661254550.jpg

पालुङ वितरण केन्द्रले बाँकी वक्यौता रकम असुल उपर गर्न लाईन काट्ने अभियान शुरु गरेको छ । ग्रहक सँग अशुल गर्नु पर्ने वक्यौता रकम ३ करोड नाघे पछि प्राधिकरणले लाईन काट्ने अभियानलाई तिव्रता दिएको पालुङ वितरण केन्द्रका प्रमुख बिरमान रास्कोटीले बताए । बक्यौता महशुल तिर्न प्राधिकरणले पटक पटक सूचना जारी गरेको भए पनि अटेर गरि नतिर्ने ग्राहकहरुको लाईन काट्न शुरु गरेको र यस कार्यलाई निरन्तर अभियानका रुपमा संचालन गर्ने पनि प्रमुख रास्कोटीले बताए ।  
झण्डै १५ हजार ग्राहक रहेको प्राधिकरण पालुङ वितरण केन्द्रको  अघिल्लो आ.ब. सम्मको वक्यौता रकम झण्डै ३ करोड २२ लाख र कालोसूचिमा ८२ लाख उठाउन बाँकी रहेको रहेको लेखा प्रमुख सुमन शिवाकोटीले बताए । 
बाँकी वक्यौता रहेका ग्राहकलाई पटक पटक सार्वजानिक सुचना जारी गरि तथा टेलिफेन र सामाजिक संजाल मार्फत पनि अनुरोध गर्दा पनि  अटेर गरेका कारण लाईन काट्ने अभियान संचालन गरेको प्राधिकरणले बताएको छ ।  
प्राधिकरणको विद्युत वितरण विनियामवलीमा मिटर रिडिङ्ग भएको ६० दिन सम्म पनि महशुल नतिरे बिना सूचना लाईन काट्न सकिने प्रावधान छ । 
 

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...