pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

लामीडाँडा विइङर दुर्घटनामा घाइते हुनेहरुको पहिचान खुल्यो

FB_IMG_1747739451578-1747739745.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने छैसठ्ठी मोडमा १४ जना यात्रु बोकेको विइङर गाडी दुर्घटनामा घाइते भएका हरुको पहिचान खुलेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज दिउँसो १ बजेको समयमा मकवानपुर भिमफेदी गाउँपालिका  ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्टी मोडमा चित्लांग बाट सर्लाहीको लालबन्दी जादै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्वरको   विङ्गर गाडी दुर्घटना भएको हो ।गाडी सडक देखी करिब २० मिटर तल खसी दुर्घटनाभै सल्लाको रूखमा अड्किको थियो ।

दुर्घटनाबाट सर्लाही लालबन्दी नगरपालिका १५ बस्ने बर्ष २८ कि अम्वरी लो लालबन्दी नगरपालिका १६ बस्ने बर्ष ३६ को रितिक राई सोहि स्थान बस्ने बर्ष पदम बहादुर श्रेष्ठ लाबंदी १६ कै राजाराम बस्नेत रहेका छन । बस्नेतको अवस्था भने गम्भीर रहेको अस्पताल स्रोतले बताएको छ ।

घाइते हुनेमा लालबन्दी नगरपालिका १ बस्ने बर्ष ५६ को कमल थापा र लाबंदी नगरपालिका १६ बस्ने बर्ष ३० कि शान्ता बि.क को अवस्था गम्भिर रहेको छ ।

दुर्घटनाबाट घाइते भएकाहरुमा लालबन्दी नगरपालिका ४ का सरोज कुमार चौधरी लालबन्दी १५ का निर्मला बि.क लालबन्दी १५ कै सिमा घलान लालबन्दी नगरपालिका ५ बस्ने बर्ष ५० को समिर सुबेदी लालबन्दी १६ कि कल्पना बि.क लालबन्दी १५ कि निलिमा खड्का सोहि स्थानकी सुस्मा बि.क लालबन्दी १६ बस्ने बर्ष ३२ कि पवित्रा घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।

दुर्घटनामा ३ जनाको अवस्था गम्भिर रहेको छ भने ३ जना सामान्य घाइते भएका छन भने ८ जना मध्यम घाइते भएको उपचारमा खटिएका चिकित्सकले बताए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg