pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा अधिकारी

pusp-1561958215.png

 

रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा पुष्पराज अधिकारी पदस्थापित भएका छन् । आईतबार हेटौंडामा भएको चौथो पदस्थापन कार्यक्रममा बर्ष सन् २०१८र १९ का अध्यक्ष प्रमोद अर्यालले २०१९र २० का लागि अधिकारीलाई पदस्थापित गराएका हुन् । अध्यक्षमा चयन भएका अधिकारीले यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 
रोट¥याक्ट क्लव अफ मकवानपुरका बर्ष सन् २०१८/१९ का अध्यक्ष प्रमोद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष विजयलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 
कार्यक्रममा रोट¥याक्टका जोन १३ का जोनल रोट¥याक्ट रिप्रिजेन्टेटिभ अनुराग अधिकारी, रोट¥याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, रोट¥याक्ट क्लव अफ हेटौंडाका अध्यक्ष सरोज देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । अध्यक्ष अधिकारीले आफ्नो कार्यकालका लागि उपाध्यक्षमा प्रतिक्षा न्यौपाने, सचिवमा सृजना लामिछाने, कोषाध्यक्षमा रञ्जिता बिष्ट तथा निर्देशकमा प्रदीप अधिकारी, टेकनाथ शिवाकोटी, सरिता नेपाल, सुजित पोखरेल र सर्जन एट आम्र्समा अलिसा न्यौपानेलाई चयन गरेका छन् । कार्यक्रममा रोट¥याक्ट क्लव अफ मकवानपुरका निवर्तमान अध्यक्ष विजय पौडेललगायतको आतिथ्यता थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...