himalen-2083-1778725505.jpg
Saturday, 30 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

रिटर्नी सेन्टर थाहाको विभिन्न वडामा कमिटी गठन

1719582618650-1719582656.jpg

नेकपा माओवादी केन्द्र निकटको भातृ संगठन रिटर्नी सेन्टर नेपालको थाहा नगरपालिकाको विभिन्न वडाहरुमा कमिटी गठन गरिएको छ।
रिटर्नी सेन्टर थाहाका भेला आयोजक समिती संयोजक सुजन लामाले दिएको जानकारी अनुसार थाहाको वडा न १२ मा अमृत स्याङ्तानको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरिएको छ भने वडा न ११ मा सुरवीर स्याङ्तानको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटी गठन गरिएको छ।तेस्तै वडा न ३ मा जीवन लामाको अध्यक्षतामा १५ सदस्यीय रिटर्नी सेन्टर वडा कमिटी गठन भएको छ।
जस्को उपाध्यक्षमा देवेन्द्र सिंह कार्की,बिश्व प्रधान र सुमन बिष्ट रहेका छन भने सचीवमा दिपेश केसी,उपसचिव दारासिंह गोपाली र कोषाध्यक्षमा कविता सुनार र सदस्य हरुमा सुकदेव बिष्ट, नवराज सुनार,नवराज रायमाझी, रत्न गोपाली , मिलन स्याङ्तान, रुपलाल बलामी, हर्क ब जिम्बा र सुनिल लामा रहेका छन।
वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुक गई फर्किएकालाई संगठित गर्ने उद्देश्यले रिटर्नी सेन्टर नेपाल गठन गरेको हो । 

उक्त भ्रातृ संगठन प्रदेश, जिल्ला, पालिका, वडा र टोल समितिसम्म विस्तार गरिने माओवादीले जनाएको छ । 

1719582618650-1719582659.jpg
1719582613371-1719582656.jpg
1719582613371-1719582659.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png