pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

रिटर्नी सेन्टर थाहाको अध्यक्षमा बिमल बिष्ट चयन

1720096893560-1720096910.jpg

नेकपा माओवादी केन्द्र निकट रिटर्नी सेन्टरको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।
सम्मेलन आयोजक समिती संयोजक सुजन लामाको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रदेश सदस्य इन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
बिकास घरमा सम्पन्न कार्यक्रममा रिटर्नी सेन्टरका बागमती प्रदेश सदस्य यादव जंग रायमाझी,नगर अध्यक्ष बिनोद कुमार लामा,प्रगतिशील जनस्वास्थ्य कर्मीका केन्द्रिय सदस्य चिनिया लामा,तामाङ घेदुङका नगर अध्यक्ष दिपेन्द्र कुमार थिङ,वाइसीएल नगर अध्यक्ष मानसिं दोङ,थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,दलित मुक्ति मोर्चाका प्रदेश सचिव जमिन दियाली ,माओवादी केन्द्रका नगर सचिव लक्ष्मण बिष्ट,प्रेस सेन्टर बागमती प्रदेश सचिव इच्छापुर्ण कार्की  लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।
सम्मेलनले बिमल बिष्टको अध्यक्षतामा ४१ सदस्यीय रिटर्नी सेन्टर थाहा नगर समिती समेत गठन गरेको छ।जस्को उपाध्यक्षमा गंगालाल गोपाली,केशव ढकाल,प्रकाश शिलवाल,रुपलाल बलामी,रत्न मोक्तान रहेका छन भने सचिवमा दिपेश केसी,,सहसचिव नरेन्द्र घलान र बिष्णु बहादुर गोपाली रहेको ४१ सदस्यीय नगर कमिटी गठन गरिएको रिटर्नी सेन्टर थाहाका इन्चार्ज सुजन लामाले बताए।

 

FB_IMG_1720096816460-1720096910.jpg
FB_IMG_1720096810471-1720096930.jpg
FB_IMG_1720096808428-1720096930.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg