himalen-2083-1778725505.jpg
Saturday, 30 May, 2026
jkmv2083-1778723862.jpg

राजनीति

रास्वपा,एमाले र काङ्ग्रेस परित्याग गरि ६० जना बढी माओवादीमा प्रवेश

FB_IMG_1722236058437-1722236076.jpg

हेटौंडा, साउन/ बिभिन्न राजनैतिक दल परित्याग गरी मकवानपुर जिल्लाका ६० जनाभन्दा बढी नेता/कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। 

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उक्त नेता/कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनिहरिलाई  स्वागत गरेको केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले जानकारी दिए । गौतमका अनुसार पार्टी प्रवेश गर्नेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर जिल्ला सचिवालय सचिब भुवन खनाल, मकवानपुर क्षेत्र नं. १ उपसभापति जगदिश दाहाल, जिल्ला युवा समिति संयोजक दामोदर दाहाल, हेटौंडा उपमहानगरपालिका वडा नं. १७ का उपसभापति विकास श्रेष्ठ, पार्टी सदस्य राजु माझी, बिश्व गौतम्, नेपाली कांग्रेस सम्बद्ध निर्माण ब्यवशायी संघ मकवानपुर जिल्ला कोषाध्यक्ष उद्धव देबकोटा, ब्यवशायी बिनोद न्यौपाने, नेपाली कांग्रेस पार्टी सदस्य सुभाष लामिछाने, राजकुमार तामाङ, जसपा हेटौंडा उपमहानगर सदस्य भीमप्रसाद बिश्वकर्मा, नेकपा एमाले सम्वद्ध खेलकुद संगठनका बागमती प्रदेश कमिटी सदस्य किशोर श्रेष्ठ, स्वतन्त्र युवा विश्व गौतम र रोहित रिजाल लगायत ६० जनाभन्दा बढी रहेका छन् ।


कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, केन्द्रिय सदस्य रमेश मल्ल, विजय गौतम, प्रल्हाद लामिछाने, बागमती प्रदेश उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, पार्टी जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान, बागमती प्रदेश सचिवालय सदस्यहरु सर्केश घलान, ललित घलान, शुभरत्न गोले, सदस्यहरु लक्ष्मी माझी, रेखा पुलामी, सागर अर्याल लगायतको उपस्थिति रहेको थियो।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png