pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

माथिको आदेस पछि,सिमभन्ज्याङ प्रहरीले टिफर छोड्यो,नगरको सुचनाको धज्जी उड्यो।

Screenshot_20220921-19345-1663770637.png

थाहा नगरपालिकाको वडा न ५ बाट अबैध रुपमा कमेरो माटो उत्खनन गर्दै मधेस प्रदेशको जितपुर सिमरामा पुर्याउने कार्य केही दिन यता चलेपछि थाहा नगरपालिकाले उक्त कार्य बन्द गरि कानुनी प्रक्रिया पुर्यायर आउनु भनी सूचना प्रकाशित गरेपनी सुचना लाई अटेर गर्दै अहिले राती राती दामन बाट माटो लिन भारी मात्रामा टिफर छिरेको छ।केही समय सिमभन्ज्याङमा तीन वटा टिफर रोकेर राखेपनी अहिले छोडियको जानकारी आएको छ।

स्थानीय हरु भारिमात्रामा १० चक्के टिफर चल्दा कृषि सडक बिग्रनेले चिन्तित छन थाहा ५ खर्कका स्थानीयका अनुसार टिफरले बाटो खत्तम बनाइसकेकोले तरकारी ढुवानीमा समस्या पर्ने बताउदै माटो ब्यापारीको यस्तो हर्कतले दुख लागेको बताउछन् ।

केही समय अगाडि समातेर राखेको टिफर माथिको आदेश आएपछि छोडियको सिमभन्ज्याङ्ग प्रहरी चौकिका असइ ले बताए।उनले थाहा नगरको के निर्णय हो मलाई थाहा छैन ,माथिबाट आदेस आएपछि टिफर छोडियको बताए।

वडा अध्यक्षले नगरपालिकाको सूचना लाई अवज्ञा गर्दै राती राती १७ वटा  टिफर छिराएको जानकारी प्राप्त भएको छ।हिजो मात्रै नगरपालिकामा भएको छलफलले कानुनी प्रक्रिया पुर्याएपछी मात्र माटो उठाउने सहमती भएको थियो लगत्तै थाहा नगरले पनि नगर भित्र संचालनमा रहेका,नरहेका सबैलाइ प्रक्रिया पुर्याएर आउन तथा तेतिन्जेलसम्म  उत्खनन रोक्न सबै वडा कार्यालय लाई पत्र पठाएको थियो।तर नगरको सुचना लाई अटेर गर्दै चोर सैलिमा राती राती कमेरो माटो निकासी भैरहेको छ।प्रहरीले पनि माथिको आदेश भन्दै टिफर छाडेपछी यो माटोमा ठुलै माछाको चलखेल रहेको अनुमान लगाउन सकिने स्थानीय एक नेताले बताए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...