himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

माओवादी केन्द्र थाहा नगरको बिस्तारित बैठक सम्पन्न

FB_IMG_1724992402474-1724992473.jpg

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बिस्तारित बैठक बिहिवार सम्पन्न भएको छ । 
नेकपा माओवादी केन्द्रकी पोलिटव्युरो सदस्य एवम् बागमती प्रदेश सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतमको उपस्थितिमा भएको बैठकले विभिन्न निर्णय गरेको छ।
 बैठकलाई सम्बोधन गर्नुहुँदै नेतृ मोक्तानले देशमा भएको परिवर्तनको मुख्य एजेन्डा माओवादीको भएको दावी गर्नुहुँदै अहिलेको सरकारले आन्दोलन बाट प्राप्त उपलब्धि हरु मास्न लागिपरेको बताउदै  बिकास र समृद्धिको लागि र प्राप्त उपलब्धिको रक्षाका लागि एकजुट भएर लाग्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो। 
बिस्तारित बैठकले असोज महिना भित्रमा सदस्यता  नविकरण सकाउने,कार्तिक महिना भित्रमा जन वर्गीय संगठन ,मोर्चाको बैठक,भेला,सम्मेलन,अधिवेशन सम्पन्न गर्ने र भाद्र महिनाको अन्तिम हप्तामा २ दिने राजनैतिक,बैचारिक प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिनुभयो।
थाहा नगर कमिटी अध्यक्ष बिनोद कुमार लामाको अध्यक्षता भएको बिस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रदेश सांसद कुमारी मोक्तान ,नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिजय गौतम  बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज लवशेर बिष्ट, जिल्ला समन्वय समिति प्रमुख ललित घलान, जिल्ला समन्वय समिति सदस्य अरुण रायमाझी,बिनायक गोले  लगायत जनवर्गीय संघसंगठनका प्रमुख  तथा वडा अध्यक्ष हरुको उपस्थिति रहेको थियो।
बैठकले नगर कमिटीमा सदस्यमा सुजन लामालाई मनोनित गर्ने निर्णय गरेको नगरकमिटी सचिब लक्ष्मण बिष्टले बताउनुभयो ।

सुजन लामाको नेतृत्वमा नेसपा समाजवादी पार्टिबाट  बिद्रोह गरि आउनेहरुलाई माओवादी केन्द्रमा समाहित गरिएको हो।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg