himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

माओवादी केन्द्र इन्द्रसरोबरको सम्मेलन सम्पन्न ।

1638420966200-1638421710.jpg


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इन्द्रसरोवर गाउँ कमिटिको प्रथम सम्मेलन सम्पन्न भएको छ।
गाउँ कमिटी अध्यक्ष बिर्जु पदम लामाको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रिय सदस्य एवम बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्री कुमारि मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य बिष्णु बिष्ट, बागमती प्रदेश कमिटी सदस्य तथा बागमती प्रदेश सभाका माननीय प्रदिप घलान, वाईसिएल केन्द्रिय सचिब प्रलोक पाण्डे, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट तथा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य तथाइन्द्रसरोबर गाउँपालिका इन्जार्ज बिनायक गोले लगायत विभिन्न जनवर्गिय संगठनका प्रमुखहरुको उपस्थिती रहेको थियो । सम्मेलनले बिर्जु पदम लामा को  अध्यक्षतामा ४९ सदस्यीय गाउँ कमिटी गठन गरेको छ जस्को उपाध्यक्ष मा सानुकान्छा वाइबा,अर्का उपाध्यक्ष चन्द्र बहादुर घिसिङ ,सचिब मोहन चन्द्र थोकर,
कोषध्यक्ष रश्मि बल 
सहसचिब मानधोज वाईवा पदाधिकारी रहेको ४९ सदस्यिय गाउँ कमिटी निर्वाचित गरेको छ। निर्वाचित कमिटिले ६ जना सदस्य मनोनित गर्ने छ यसरी गाउँ कमिटिको सद्स्य संख्या ५५ जना हुनेछ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg