jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

भोलि असोज २१ गते बसिफाँट गुम्बामा गुरु रिन्पोचेको मूर्तिलाई प्रतिस्थापन गरिदै

FB_IMG_1696694648657-1696694663.jpg

थाहा नगरपालिकाको सिमानामासित गाँसिएको  भिमफेदी गाउँ पालिका- ९ मा अवस्थित बसिफाँट गुम्बामा भोलि असोज २१ गते आइतबार बिहानको १० बजे बौद्ध धर्मावलम्बीहरुको पुजनिय देवता गुरु रिन्पोचेको ७ फिटको मुर्तिलाई प्रतिस्थापन गरिने कार्यक्रम रहेको छ। 
बौद्ध तथा हिन्दु धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल छ्युमि ज्याङ्छ्युब(ऋषेश्वर मन्दिर) नजिकै रहेको बसिफाँट(ཚེ་རིང་ལྗོངས) गुम्बा परिसरमा   रहेको ख्याब्जे छत्रल रिन्पोछेको छत्रछायामा सञ्चालित पवित्र ध्यान केन्द्रमा बज्रगुरु पद्मसम्भव(गुरु रिन्पोछे)को सात फिटको पत्थरको मुर्ती दक्षिण भारत मैसुर नामड्रोलिङ गुम्बाका महामहिम ड्रुब्वाङ पेमा नोर्बु रिन्पोछेज्युका चित्त पुत्र परम पुज्यनिय छ्योग्ट्रुल ग्याङखाङ रिन्पोछेद्वारा भव्य पुजापाठ गरि प्रतिस्थापन  गरिने  कार्यक्रमका प्रमुख लामा पवन तितुङ्ले जानकारी दिए साथै सो समारोहमा उपस्थितिको लागि सबैलाई आमन्त्रण पनि गरिएको उनले बताए ।

सो धार्मिक कार्यको लागि थाहा नगरपालिका वडा नं.४ दामनको ॠषेश्वर टोल बिकास समितिले पनि एउटा सानो अभियान चलाई देश बिदेशमा रहेका  नेपालीहरु मार्फत केही आर्थिक  संकलन गरि सहयोग गरिरहेको टोल बिकास संस्थाको अध्यक्ष दावा शेर्पाले जानकारी दिए ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...