pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

भीमफेदीमा स्काउटको अभिमुखिखरण

साउन ९ । मकवानपुरको भीमफेदी गाउँपालिकामा शुक्रबार १ दिने प्रशिक्षण तथा अभिमुखिकरण तालिम सम्पन्न्न भएको छ। 

नेपाल स्काउट बागमती प्रदेश अन्तर्गत स्थानीय स्काउट कार्यालय भीमफेदीले स्काउटबारे अभिमुखिकरण कार्यक्रम गरेको हो । कार्यक्रमममा  युवा  पुस्तालाई स्काउटिङ्ग गतिबिधिमा सामेल गराउने र स्काउट भोलेन्टियरहरु उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको भीमफेदी संयोजक आशिष अस्लामले बताउनु भयो । 

 कार्यक्रमको उद्घाटन सत्रमा स्थानिय स्काउटको संरक्षक तथा पालिका प्रमुख हिदम लामाले मन्तव्य व्यक्त गर्दै  भीमफेदी स्काउट मानविय तथा सामाजिक हितको काममा सक्रिय भएको आफुलाई मन परेको र भोलिका गतिबिधिमा आफू सधै अभिभावकको भुमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता समेत गर्नुभयो।

अभिमुखिकरणमा ३५ जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा बागमती प्रदेश स्काउट सदस्य असोक सारु हरेका थिए भने साहायक प्रशिकहरु स्काउट भीमफेदी संयोजक आशिष अस्लामी  र रोभर लिडर अनिल आचार्यले सहभागिहरुलाई प्रशिक्षित गराउनु भएको थियो । 

कार्यक्रममा भीमफेदी गाउँपालिकाको शिक्षा शाखा तथा स्काउटको सदस्य सचीव गोबिन्द प्रसाद चौलागाईं, प्रशासन शाखा प्रमुख रविचन्द्र थापा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...