jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

बुद्धिजीवी संगठन थाहाको अध्यक्षमा दिनेश केसी चयन

1719671903566-1719671938.jpg

नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्दिजिवी संगठनको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।
सम्मेलन आयोजक समिती संयोजक दिनेश केसीको अध्यक्षता तथा नेपाल बुद्दिजिवी संगठनका मकवानपुर जिल्ला अध्यक्ष दिर्घ नारायण भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
बिकास घरमा सम्पन्न कार्यक्रममा संगठनका बागमती प्रदेश सदस्य मदन थापा मगर,जिल्ला सचीव बिदुर प्रसाद लामिछाने,नेकपा माओवादी जिल्ला परिषद सदस्यहरु अरुण रायमाझी,बिनायक गोले,नगर अध्यक्ष बिनोद कुमार लामा,प्रगतिशील जनस्वास्थ्य कर्मीका केन्द्रिय सदस्य चिनिया लामा,प्राध्यापक संगठनका प्रदेश सदस्य हरीकृष्ण कार्की,रिटर्नी सेन्टरका प्रदेश सदस्य यादव जंग रायमाझी,शिक्षक संगठनका नगर अध्यक्ष मनोज रायमाझी,तामाङ घेदुङका नगर अध्यक्ष दिपेन्द्र कुमार थिङ,वाइसीएल नगर अध्यक्ष मानसिं दोङ,रिटर्नी सेन्टर थाहाका संयोजक सुजन लामा,थाहा ४ का वडा अध्यक्ष नारायण लामा,दलित मुक्ति मोर्चाका केशव सुनार ,वाइसीएलका युवराज बिष्ट,माओवादी केन्द्रका नगर सचिव लक्ष्मण बिष्ट लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।
सम्मेलनले दिनेश केसीको अध्यक्षतामा ११ सदस्यीय बुद्धिजीवी संगठनको थाहा नगर समिती समेत गठन गरेको छ।जस्को उपाध्यक्षमा रिता कार्की,सचिव बिष्णु बहादुर बस्नेत,कोषाध्यक्षमा फुल कुमार लामा,सहसचिव प्रताप सिं ब्लोन,र सदस्यहरुमा निरन्जन अधिकारी,नवराज उप्रेती,मधुसूदन बिष्ट,मधुसुदन रायमाझी,मिना लामा र दिपेन्द्र राम प्रधान रहेका छन।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...