edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

अपडेट

बिग्रेको स्थानमा पुनः काम हुन्छ:-सडक डिभिजन हेटौंडा

img_1679482162867_1-1679482208.jpg

त्रिभुवन राजपथको अघोर-सिमभन्ज्याङ सडक खण्डमा हाल भैरहेको पिच एक साता नपुग्दै भत्केर पहिलेको भन्दा जोखिमपूर्ण बनेको सन्दर्भमा  चैत्र ८ गतेसडक डिभिजन हेटौडाका इन्जिनियर बिष्णु लामिछानेसंग (उहाँ हाल उक्त सडकमा भएको पिचको साईड पनि हेर्नुहुछ) उहाँकै कार्यकक्षमा भेटी सो सडकमा भएको कम गुणस्तरीय कामको बारेमा सरोकारवालाले  जानकारी गरायको छ साथै गुणस्तरीय काम गर्न गराउन सुझाब पनि दिइएको भेटघाटमा संलग्नले जानकारी दियको छ।
इन्जिनियर बिष्णु लामिछानेले बिग्रेको स्थानमा पुनः दोह्र्याएर काम गरिने र सडक निर्माणका क्रममा भएको कमजोरीको कारण पत्ता लगाई सुधार गर्ने बताउनुभयो । उक्त सडक खण्ड १ करोड २६ लाख (भ्याट समेत)मा चैत मसान्तसम्म कार्य सम्पन्न गरिसक्नुपर्ने गरि ठेक्कामा काम भईरहेको समेत इन्जिनियर लामिछानेले बताउनुभयो ।

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...