Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

बज्रवाराही बचत तथा ऋण सहकारीको नाफा १५ लाख

BB-sahakari-1538219914-1538222189.jpg

१३ असोज, २०७५
     थाहा नगरपालिका वडा नं. ६ सरस्वति बजारमा संचालित बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज भएको नवौं साधारण सभामा १५ लाख नाफा प्रस्तुत भएको छ ।
     साना किसान सहकारी संघ केन्द्रीय लेखा समिति संयोजक महेश्वर सुवेदीको प्रमुख आतिथ्यमा साधारण सभामा भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना र थाहा नगरपालिका ६ नम्बर वडा अध्यक्षको विशेष आतिथ्यता रहेको थियो । 
बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष फणिन्द्र प्रसाद सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा सहकारीको शेयर पुँजी १ करोड १९ लाख ५८ हजार ७ सय रुपियाँ रहेको जानकारी गराइएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा सहकारीले ६ करोड ३० लाख रुपियाँको कारोबार गरी १५ लाख रुपियाँ नाफा कमाएको प्रतिवेदन प्रस्तुत गरिएको छ । 
     साधारणसभाले अध्यक्ष सुवेदी, सचिव रविन्द्र प्रसाद विडारी र कोषाध्यक्ष सुरेन्द्र गोपालीले प्रस्तुत गरेको प्रतिवेदन पास गरेको छ ।
कार्यक्रममा थाहा नगरपालिकाका स्वास्थ्य संयोजक मेघराज बलामी, बज्रवाराही उच्च माविका प्राचार्य विष्णु गिरी, टिष्टुङ महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठ लगायत, स्थानिय बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुकोे आतिथ्यता रहेको थियो । 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png