pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

पैंचो पसल हेटौंडामा पनि सुरू

 हेटौडा । उपयुक्त बजारको अभावमा खेर गइरहेका गाउँका उत्पादनहरुलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उदेश्यका साथ पैचो पसल प्रा.लि.ले हेटौडामा पनि आज पैचो पसलको शुभारम्भ गरेको छ ।
किसानको उत्पादनहरु कि सडेर गइरहने कि त विचौलियाले उत्पादन मूल्य भन्दा थोरैमा खरिद गर्ने समस्या बढ्दो छ । यस्तो समस्यालाई मध्यनजर गर्दै पैचो प्रा.लि.ले गुल्मी, पाल्पा, जुम्ला, रुकुम, कालीकोट, रोल्पा लगायतका जिल्लाहरुमा ५० वटा भन्दा बढी संकलन केन्द्रहरुमा किसानका उत्पादनहरु संकलन गरिरहेको पैचो पसल प्रा.लि.का बजार तथा मिडिया निर्देशक शरण कर्माचार्यले जानकारी दिनुभयो । आज भएको औपचारिक कार्यक्रममा पत्रकार तथा स्थानीय व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक कर्माचार्यले पहाड र उच्च पहाडका किसानले उत्पादन गरेका अग्र्यानिक कृषि उपजहरुलाई प्राथमिकताको साथ बजार व्यवस्थापन गर्ने जिम्मेवारीको साथ आफूहरु आएको बताउनुभयो । कार्यक्रममा बोल्ने क्रममा निर्देशक कर्माचार्यले भन्नुभयो–“धेरैजसो पहाडी जिल्लाहरुमा युवाहरु भेटिदैनन,् बृद्ध बाबुआमाले आफ्नो बारीमा फलेको दुई–चार किलो घिरौला, खुर्सानी नजिकको पैचो पसलमा लगेर आफूलाई आवश्यक पर्ने नुन, तेल, मसला ल्याउन सक्छन्, यही नै पैचो पसलको मुल मर्म ।” पैचो पसल प्रा.लि.ले जानकारी दिए अनुसार प्रा.लि.ले ८ प्रकारको विभिन्न अचारहरु, जुसहरु, जामहरु, पिठोहरु, सिन्की, गुन्द्रुक, मस्यौरा लगायतका वस्तुहरु उत्पादन गरेर सुपथ मूल्यमा विक्री गरिरहेको छ ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg