pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

पालुङमा फूलपाती बढाइँ गरिने

बडा दशैको अवसरमा आग्रा बाटा पालुङ सम्म गरिने फूलपाती बढाइ“ लाई  व्यवस्थित गर्न सरोकारवाला निकायहरु सक्रिय देखिएका छन् ।

विगत लामो समय देखि आग्राको चल्तीबाट पालुङसम्म फूलपाती भित्र्याउन यस वर्ष पनि  तयारी पूरा भई बडाई सुरु भएको छ । वास्तविक तथ्याड्ढ नभए पनि करिब २÷३ सय वर्ष पहिले देखि मनाउ“दै आईएको यस जात्रामा आग्राको चल्तीबाट ल्याईएको फूलपाती पालुङमा भित्र्याईन्छ ।

यस क्षेत्रमा मनाउने जात्रा मध्ये ऐतिहासिक महत्व बोकेको फूलपाती जात्रामा आग्राको चल्तीबाट स्थानिय अर्याल थरका  पुजारीले पालुङको फेदीगाउ“ सम्म ल्याईएको फूलपाती फेदीगाउ“मा ७ जना कर्ताहरु मध्येबाट मगर थरका कर्ताले फूलपाती लिन जाने चलन रहेको ईन्द्रायणी भगवती काला भैरव गुठी संरक्षण समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठले बताउनु भएको छ । चलन चल्ती अनुसार फेदी गाउ“बाट पालुङको फूलपाती चौर सम्म बाजा गाजा सहित भित्र्याई बली दिने प्रचलन रहेको छ ।

वडा दशैको पहिलो दिन घटस्थापनामा कोत घरमा जमरा राखेर घटस्थापना गर्ने तथा नियमित पुजा गर्ने चलन चलि आए अनुसार सोही परम्पराको निरन्तरता दिने गरिएको समेत श्रेष्ठले बताउनु भयो । कोत घरमा आग्राबाट ल्याइएको फूलपाती भित्रयाईसेकपछि मात्र पालुङका घरघरमा फूलपाती भित्र्याउने, पूजागर्ने चलन रहेको छ । परम्परागत रुपमा तत्कालिन जमिनदारहरुले शुरु गरि संचालनमा ल्याएको यो जात्रा पञ्चायतकालमा प्रधानपञ्चको नेतृत्वमा हु“दै आएको भए पनि राजनितिक परिवर्तन स“गै देशमा बहुदल आएपछि आर्थिक विकास समितिले गर्दै आएको यो जात्रा हाल कालाभैरब संरक्षण समितिले सञ्चालन गरिरहेको छ ।

तत्कालिन समयमा पालुङ र आग्रा छुट्टा छुट्टै स्थानिय निकाय भएका कारण समन्वय गर्न कठिनाई भएकोले बढाइ“लाई व्यवस्थित गर्न नसकिएको भए पनि अब देखि फूलपाती बढाइ“लाई व्यवस्थित  गरि ऐतिहासक जात्रा लाई भव्य  रुपमा मनाउने व्यवस्था मिलाउने योजना बनाएको र त्यसकालागि सरोकारवाला निकायहरुस“ग समन्वय भईरहेको थाहा नगरपालिका प्रमूख लवशेर विष्टले बताउनु भयो ।
       पालुङमा आईपुगेको फूलपाती भित्र्याउ“दा तोप पड्काएर भित्र्याउने अनुमती तथा व्यवस्थाका लागि प्रमूख जिल्ला अधिकारी स“ग मौखिक कुरा भएको र संरक्षण समितिस“ग नगरपालिकाले समन्वय गरि उक्त बढाइ“लाई यस क्षेत्रको पहिचानस“ग जोडिने गरि व्यवस्थित गर्न थालनी गर्ने पनि प्रमूख विष्टले प्रतिबद्धता व्यक्त गर्नुभयो  । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस परम्पराले यस  नगरीमा  पर्यटन प्रवर्धनमा अझ टेवा पुग्ने समितिको विश्वास छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg