Sunday, 19 May, 2024
अपडेट

पालुङमा चितुवाको आक्रमण :- घाइतेको अवस्था सामान्य

FB_IMG_1707925667942-1707925698.jpg

चितुवाको आक्रमणबाट थाहा नगरपालिका वडा नम्बर २ मा घाइते भएका २ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । २ नम्बर वडाका ६६ वर्षिय हेमन्त कुमार ढकाल र ६० वार्षिया सावित्री देवी ढकाल चितुवाको आक्रमणमा परी घाइते भएका थिए। ढकाल द्वय लाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा घाइतेको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

ढकाललाई आक्रमण गरेपछि गाउँलेहरुले चितुवा धपाउन मानिसहरू् कराएपछि भागेको चितुवाको जगन्नाथ ढकालको सेफ्टी ट्याङ्कीमा खसेर टाउको ठोक्किदा मृत्यू भएको र मृत्यु भएको चितुवा लाई सव डिभिजन बन कार्यालय पालुङको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ।
आज बेलुकी ६ :४५ को समयमा चितुवा बस्तितिर पसेपछी स्थानीयले आवाज निकाली धपाउने क्रममा चितुवा बिच्किएर एक्कासि आक्रमण गरेको स्थानीयले बताए।
सोही स्थानमा यस अघि २०७९ माघमा एक चितुवाको जिवितै उद्दार गरि स्थानीयले डिभिजन बन कार्यालय मनहरीलाई बुझाएका थिए।

1707925254963-1707925698.jpg

world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...