Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

अपडेट

पाथीभरा सहकारीको १२ औ साधारणसभा सम्पन्न

42282215_2137575149606585-1537673487.jpg

-शम्भु अधिकारी

थाहा नगरपालिका २ फाटबजारमा अबस्थित पाथिभरा बचत तथा ऋण सहकारीले आफ्नो १२ औ साधारण सभा सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष अर्जुन कार्कीको सभापतित्वमा मत्स्यनारायण मा बि को प्रागनमा भएको कार्यक्रममा प्रमुख अतिथी थाहा नगरका उपप्रमुख खड्ग गोपाली रहेका थिए भने अतिथिहरुमा वडा न २ का अध्यक्ष गुप्त कार्की ,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिमल कुमार ढकाल , महालक्ष्मी बैंकका ब्यबस्थापक सङ्गिता श्रेष्ठ , उपत्यका खानेपानी ब्याबसायी महासघका महासचिव तथा सस्थाका पुर्ब अध्यक्ष जीवन बस्नेत लगाएत विभिन्न सहकारीका प्रतिनिधि , पत्रकार तथा शेर सदस्यहरुको उपस्थिति रहेको थियो

साधारण सभामा सुभकामना ब्यक्त गर्दै प्रमुख अतिथी गोपालीले सहकारी नाफामुलक नभएर सेबा मुलक पनि हुनुपर्छ भन्दै यसका लागि नगरले सहकारी एन ल्याएर कार्यान्वयनमा लागिरहेको बताउनु भयो ।त्यसै गरि शुभकामना मन्तब्य राख्ने क्रममा बिशिस्ट सहकारीका अध्यक्ष समेत रहेका पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिमल कुमार ढकालले सहकारी देशको अर्थतन्त्रको तेस्रो खम्बा भएकोले सहकारी सहकारी मिलेर देश बिकासको लागि योगदान गर्नुपर्ने भन्दै यसको सुरुवात थाहामा शीत भण्डार निर्माण गरेर यसको सुरुवात हुन लागेको बताउदै सस्थाको प्रगतीकोलागि शुभकामना ब्यक्त गर्नु भयो । पत्रकारको तर्फबाट मन्तब्य राख्दै थाहा नगर मिडिया एशोसियसनका अध्यक्ष कुमार नेगिले थाहामा भएको सञ्चार माध्यमलाई प्रयोग गरि सस्थाका सदस्यहरुलाई जानकारी मुलक सूचना सम्प्रेषण गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा सस्थाबाट उत्कृष्ट कारोबार गर्ने हरुलाइ नगद तथा सम्मान पत्र बाट सम्मान गरियो सम्मानित हुनेहरुमा दैनिक बचत तर्फ थाहा २ पालुङका जनक श्रेष्ठ , फाटका रामकाजी कार्की , अङारेका कमला के सि त्यसै गरि ऋण कारोबार तर्फ थाहा थानाबजारका सरोज मुनी साक्य , सोल्टुका बिजय थापा रहेका छन भने बचत तर्फ थाहा ७ देउखेलका मिलन तितुङ र उत्कृष्ट रेमिटेन्स तर्फ पदम बा थिङलाई सम्मान गरियो भने ५ बर्ष कार्यकाल पूरा गरेको भन्दै थाहा ४ शिखरकोटकि सीता कार्कीलाई सम्मानित गरियो ।

यश बर्ष सस्थाले ८ करोडको आर्थिक कारोबार गरेको बार्सिक प्रतिबेदन पेस गर्दै अध्यक्ष अर्जुन कार्कीले सस्थाको भाबी योजना र कार्यक्रम प्रस्तुत गर्नु भयो २९ जना शेर सदस्यबाट ०६४ बाट सुरु गरेको सस्थामा हाल १५४८ जना सदस्य रहेको छ । 

सभामा सचिब रामकुमार कार्की ,कोषाध्यक्ष देबकृस्ण श्रेष्ठ , तथा लेखासमिती संयोजक गङ्गा नेपालले आ आफ्नो बार्सिक प्रतिबेदन पेस गरेका थिए ।

42299126_311708112972200_-1537673296.jpg
42258292_2137574906273276-1537673209.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png