pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पाटन क्याम्पसमा षडयन्त्र भयो:-आठ विद्यार्थी संगठन

FB_IMG_1678622045979-1678622158.jpg

पाटन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन नगर्ने षडयन्त्र गरेको भन्दै ८ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्।
उनीहरुले तत्काल चुनावी कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्। 
शनिबार स्ववियु चुनावको उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका थियो तर, नेपाली कांग्रेस निकट नपाल विद्यार्थी संगठनको केही विद्यार्थीले निर्वाचन कार्यालय तोडफोड गरेपछि मनोनयन प्रक्रिया रोकिएको थियो।
आइतबार विहानै विद्ययार्थी संगठनसँग सहमति जुटाउन सर्वपक्षीय बैठक हुँदा मुख्य निर्वाचन अधिकृतसहित सबै निर्वाचन अधिृतले राजीनामा दिएका थिए।
उनीहरुले कुनै दल विशेषको विद्यार्थी संगठनको योजनामा राजीनामा दिएर माहोल भाड्न खोजेको आरोप लगाएका छन्। 
८ विद्यार्थी संगठनले चुनावमा कार्यगत एकता गरेका छन्। 
निर्वाचन अधिकृतले राजीनामा दिएपछि चुनाव अनिश्चत भएको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी, अखिल क्रान्तिकारी बहुमत, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, नेपाल क्रानितकारी विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले संयुक्त विज्ञप्ती निकाल्दै चुनाव नगर्ने षडयन्त्र भएको आरोप लगाएका हुन्। 
उनीहरुले चुनावी प्रक्रिया सुरु नगरे क्याम्पस प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। ‘अमुक पार्टीको सिफारिसमा क्याम्पस बनेका यस क्याम्पस प्रमुखले आफ्नो आस्था रहेको विद्यार्थी संगठन पराजय हुने देखेर चुनाव विथोल्न हरकत गरेको संयुक्त विद्यार्थी संगठनको ठहर छ,’ विज्ञप्तीमा भनिएको छ, ‘रोकिएको निर्वाचन प्रक्रिया सुचारु नगरे क्याम्पस प्रमुखले ततकाल राजीनामा गरी निमित्त क्याम्पस प्रमुखबाट निर्वाचन गराउने आवश्यक निर्णय गर्न त्रिभुवन विश्वविद्यालय प्रशासनसँग माग गर्दछौं।’
उनीहरुले क्याम्पस प्रमुखलाई अनिश्चित समयसम्म क्याम्पस प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्।
स्ववियु निर्वाचन चैत ५ गतेलाई तोकिएको छ।
तर, पाटन क्याम्पससमा अहिलेसम्म उम्मेदवारी मनोनयन हुन सकेको छैन।
यसबारेमा एमाले निकट अनेरास्ववियुले भने कुनै धारणा सार्वजनिक गरेको छैन।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...