jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

परिवर्तन विरोधी भाष्य चिर्न वुद्धिजिवीले अगुवाई गर्नुपर्छ : गौतम

1717255917860-1717255996.jpg

१९ जेठ, हेटौंडा । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विजय गौतमले परिवर्तन विरोधीहरुले समाजमा गलत भाष्य स्थापित गर्न न्वारनदेखिको बल लगाइरहेको वताएका छन्। गौतमले बुद्धिजीवीहरुले  त्यस प्रकारको गलत भाष्य चिर्न अगुवाई गर्नुपर्ने जिकिर गरेका छन्।

माओवादी केन्द्रका मकवानपुर इन्चार्ज समेत रहेका नेता गौतमले पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्।  गौतमले भने, -' राष्ट्र निर्माणमा गलत भाष्यले अवरोध पैदा गर्दछ । सहि भाष्यबाट सुसज्जित नागरिक र राष्ट्रले मात्र प्रगति हासिल गर्न सम्भव छ ।' 

सम्मेलनमा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सह-संयोजक निलकण्ठ तिवारीले पार्टीले बुद्धिजीवीहरुलाई नजिक राखेर हिड्न सक्दा मात्र सफलता हासिल गर्ने बताए। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर इन्चार्ज प्रल्हाद लामिछानेले बुद्धिजीवीको महत्व क्रान्तिकालमा भन्दा समृद्धि यात्रामा अझ बढ्ने चर्चा गरे।

सम्मेलनमा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेस सांसद  सासंद प्रेम बहादुर पुलामी, जिल्ला संयोजक भीम पाख्रिन , बुद्धिजीवी संगठनका प्रदेश अध्यक्ष कृष्ण कोपिला लगायतले बुद्धिजीवी संगठनको योगदान र आवश्यकता बारे चर्चा गरेका थिए।

सम्मेलनले दीर्घनारायण भट्टराईको अध्यक्षतामा  ४५ सदस्यीय नयांकार्यसमिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा अनुराधा उप्रेति र बुद्धि ढकाल , सचिवमा विदुरप्रसाद लामिछाने, सह सचिवमा सुर्य तुम्सिंग र कोषाध्यक्षमा श्रृजना पौडेल निर्वाचित हुनुभएको छ।
सम्मेलनमा बागमति गाउॅपालिका अध्यक्ष सर्केश घलान, पार्टी जिल्ला सचिव बिरबहादुर घलान, मकवानपुर जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर घलान लगायतका नेताहरुको उपस्थिति रहेको थियो। 
सम्मेलन आयोजक समितिका अध्यक्ष अरुण खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो।

1717255920613-1717255996.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...