udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

अपडेट

पठाओ चलाउँदै गरेका अनिष ढकाल वेपत्ता

FB_IMG_1678805619236-1678805639.jpg

३० फागुन २०७९
काठमाण्डौमा बा ६५ प ६५९४ नम्बरको मोटरसाइकल पठाओ चलाउँदै गरेका एक युवा बेपत्ता भएका छन् । भक्तपुर जिल्ला ठिमी नगरपालिकाको राधेराधे भन्ने ठाउँमा आफ्नो मामाघरमा बस्दै आएका अनिष ढकाल फागुन १५ गते करीब बिहान ९ बजे देखि सम्पर्क विहिन भएका हन् । प्रहरीको अनुसार घरबाट निस्केपछी अनिषको फोन लोकशन फागुन १६ गते ललितपुर जिल्लामा अन भएको र त्यसपछि अफ भएको बताईएको छ । आफ्नो भान्जा बेपत्ता भएपछि उनका मामा प्रल्हाद तिमल्सिना प्रहरीमा पुगेका थिए । महानगरीय प्रहरी वृत ठिमीको अनुसार उनको खोजि कार्य भईरहेको छ । हालसम्म उनि सम्पर्कमा नआएको परिवारले भनेको छ । फोटोमा देखिएको अनिसलाई देख्नुहुने/भेट्नुहुने महानुभावहरुलाई नजिकको प्रहरी चौकी अथवा ९८६०६५२३२०, ९८५१३४४१८८ र ९८५१०५१९८४ नम्बरमा सम्पर्क गरिदिनुहुन पिडितले अनुरोध गरेको छ 


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...