pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

नेपाल पव्लिक क्याम्पस संघको कोषाध्यक्षमा पालुङ क्याम्पसका राजन मिश्र निर्वाचित ।

CamScanner-०४-१०-1681089545.jpg

नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा काठमाडौं शिक्षा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका गुप्ता संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
तेसै गरि कोषाध्यक्षमा भने थाहा नगरपालिकाको एक मात्र बहुमुखी क्याम्पस पालुङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र निर्वाचित भएका छन ।
देशभरका ५३४ वटा सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको १२औं राष्ट्रिय अधिवेशनबाट शुक्रबारदेखि राजधानीमा सुरु भएको थियो । महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका थियो ।
संघको १२औं राष्ट्रिय अधिवेशन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उद्घाटन गरेका थिए ।
नेपाल पब्लिक क्याम्पस संघको यहि चैत्र २४ र २५ गते सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशन बाट निर्वाचित हरु:- अध्यक्ष: शत्रुध्न प्रसाद गुप्ता, 
उपाध्यक्ष: प्रदिप कुमार कटुवाल, लोकराज भण्डारी, धर्मदेव भट्ट,
महासचिव: गोविन्द बहादुर कार्की, 
उपमहासचिव: नेत्र बहादुर न्यौपाने, टंक पौडेल, 
कोषाध्यक्ष: राजन मिश्र 
प्रदेश १ संयोजक: टिकाराम गुरुङ 
मधेस प्रदेश संयोजक : किशोर कुमार साह
वाग्मती प्रदेश संयोजक : शैलेन्द्र कुइकेल
गण्डकी प्रदेश संयोजक: ऋषिराम बुढाथोकी 
लुम्बिनी प्रदेश संयोजक: कृष्ण खनाल
कर्णाली प्रदेश संयोजक: तेज बहादुर मल्ल
सुदुर पश्चिम प्रदेश संयोजक: इन्द्रबहादुर सोडारी
केन्द्रीय सदस्य : अम्बिका रुपाखेती, गणेशमान गिरी,राजन श्रेष्ठ, गणेश कुमार चौधरी, खिमराज घिमिरे, केशब प्रसाद तिमिल्सिना, रण बहादुर खड्का, विनोद कुमार ओली र भुपेन्द्र कोइराला 
केन्द्रीय लेखा आयोग
संयोजक: साबित्रा दाहाल  
सदस्य : धर्मराज बराल
सदस्य : महेश पाण्डे 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...