pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

नवनिर्वाचित जनप्रतिनिधि हरुलाई निर्वाचन आयोग द्वारा प्रमाणपत्र प्रदान।

IMG_20220519_113148_49-1652941399.jpg

बैशाख ३० गते सम्पन्न स्थानिय निर्वाचन अन्तर्गत थाहा नगरपालिका मा बिजयी प्रमुख,उपप्रमुख सहित १२ वडाका नवनिर्वाचित जनप्रतिनिधि हरुलाइ स्थानिय निर्वाचन कार्यालयले आज एक कार्यक्रम आयोजना गरि बिजयी प्रमाणपत्र प्रदान गरेको छ।स्थानीय निर्वाचन अधिकृत तिर्थराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरभित्र निर्वाचनमा भाग लियका राजनितिक दलका प्रतिनिधि हरु,कार्यवाहक प्रमुख खड्गबहादुर गोपाली,निबर्तमान प्रमुख लबशेर बिस्ट,प्रसासकिय अधिकृत हरिलाल पुरी लगायतका उपस्थिती रहेको थियो।
समारोहमा आफ्नो प्रतिबद्धता प्रस्तुत गर्दै नवनिर्वाचित थाहा नगरका प्रमुख बिष्णु बिस्टले नगरभित्र रहेका सबै दलसङ्ग सहकार्य गरेर नगरको बिकासमा हातेमालो गर्दै अगाडि बढ्ने आफ्नो प्रतिबद्धता ब्यक्त गर्दै शान्तिपुर्ण तवरले निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगप्रती आभार ब्यक्त गर्नुभयो।तेसैगरी स्थानिय निर्वाचन अधिकृत तिर्थराज भट्टराईले नवनिर्वाचित जनप्रतिनिधि हरुलाइ शुभकामना दिदै थाहाको पुण्यभुमिमा आयर शान्तिपुर्ण निर्वाचन सम्पन्न गर्न साथ दिने राजनितिक दल,स्थानिय सरकारलाई धन्यवाद ब्यक्त गर्नुभयो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...