pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

नगरपालिकाको बज्रवाराही (टिष्टुङ)मा संचालन हुने टिष्टुङ महोत्सव २०७५ को तयारी पूरा

43384946_2168173656842821-1539143496.jpg

नगरपालिकाको बज्रवाराही (टिष्टुङ)मा संचालन हुने टिष्टुङ महोत्सव २०७५ को तयारी पूरा भएको छ । अाज असोज २४ देखि २७ गतेसम्म संचालन हुने टिष्टुङमा महोत्सवको सम्पूणै तयारी पूरा भएको मूल आयोजक समारोह समितिले २३ असोजमा विज्ञप्ती जारी गरी जानकारी दिएको हो । मूल आयोजक समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले २३ असोजमा एक विज्ञप्ती जारी गरी महोतसवको तयारीका विषयमा जानकारी गराएका हुन् । थाहा नगरपालिका वडा नं. ६ सरस्वती बजारमा संचालन हुने महोत्सवमा १ सय ६० स्टल रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । टिष्टुङलाई चिनाउने र टिष्टुङको प्रवद्र्धन हुने खालका स्टलहरु महोत्सवमा प्राथमिकतामा दिइने आयोजकले बताएको छ । महोत्सवमा साँस्कृति झाँकी प्रदर्शनी, मौलिक खानका परिकारहरु, कृषि उपज प्रदर्शनी तथा बिक्रि, घरेलु सामाग्री प्रदर्शन तथा बिक्रि, ऐतिहाँसिक तथा धार्मिक क्षेत्रको अवलोकनको अवसर महोत्सवमा पाइनेछ । चार दिनमा ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने हाम्रो अनुमान छ भने महोत्सवका लागि कुल २१ लाख ५० हजार रुपियाँ लागत लाग्ने अनुमान महोत्सव आयोकको रहेको छ । महोत्सवलाई भव्यताको साथ सम्पन्न गर्नका लागि एउटा मूल समारोह समिति र २९ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ । महोत्सव संचलनका लागि किसान, शिक्षक, व्यवशायी, संघसंस्था, सहकारी तथा यहाँँ क्रियाशील होमस्टे व्यवशायीहरु एक जुट भएका छन् । २४ असोजबाट शुरु हुने महोत्सवको तयारी पूरा भएको महोत्सव सफल पार्नको लागि आयोजकले सम्पूर्णको सहकार्य, कोशिस र प्रवद्र्धनात्मक कार्यबाट टिष्टुङ महोत्सव सफल हुने हुँदा सम्पूर्णमा यस शुभ तथा महत्वपूर्ण कार्य भव्यताकोसाथ सफल पार्नको लागि यसै विज्ञप्ती मार्फत अपील गरेको छ । हेर्नुहोस् विज्ञप्तीः

 

Capture-1539143540.JPG
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg