pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

नगरको भुगोल सङ्ग परिचित छु:-मेयरका उमेदवार आदर्श

IMG_20220502_125243_739-1651501127.jpg

आसन्न स्थानीय निर्वाचनको लागि थाहा नगर  गठबन्धन दल नेकपा माओवादी केन्द्रका नगर प्रमुखका उमेदवार बिष्णु बिष्ट आदर्श र नेकपा माओवादी केन्द्र थाहा नगरपालिका वडा न ७ का उमेदवार हरुको संयुक्त चुनावी अभियान अनर्गत वडा न ७ को चिसापानी ,डाडाबास,सल्ल्ले,तल्लो सल्ले ,राम्ती ,गैरीगाउँ का मतदाता हरु सङ्ग अन्तरक्रिया तथा घरदैलो कार्यक्रम सप्पन्न गरेको छ।
स्थानीय निर्वाचन नजिकिदै जादा माओवादी केन्द्रबाट मेयरका उम्मेद्बारी दियका बिष्णु बिष्ट आदर्श मतदाता हरुसङ्ग अन्तरक्रीया गर्न थाहा ७ को विभिन्न टोलटोल पुग्नुभएको छ।मतदाता हरु सङ्ग कुरा गर्दै मेयरका उमेदवार बिष्टले आफु आग्राको भुगोल सङ्ग परिचीत भएको र जनयुद्ध ताका यहिको घर भान्सा ,दुख सुख बुझेकोले माओवादी का उमेदवार लाई जिताउन आग्रह गरे ,माओवादीले बैशाख ३० गते हुने चुनावलाई लक्षित गरी घर दैलो अभियानलाई तिब्रता दियको छ।
चुनाव नजिए सङ्गै थाहा नगरको विभिन्न वडा तथा विभिन्न टोलमा पुगेर आफ्नो मतदाताहरु संग विभिन्न सुझाव सङ्कलन गर्ने, आफ्नो योजना र भिजन बारे स्पष्ट पार्ने लगाएतका कामहरु घर दैलो आभियान मार्फत गरिए रहेका छन ।मेयरका उमेदवार बिष्णु बिष्ट आदर्श  लगाएतका सम्पुर्ण टीम ‘जनताको घर-घरमा पुगेर पार्टीले तयार पारेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएका बुदाहरु माथी जनताले राखेको जिज्ञासाहरु मेटाई रहेका छन ।
घरदैलो तथा अन्तरक्रिया अभियानमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा थाहा इन्द्रसरोवर चुनावी कमान्डर सन्तोष बिष्ट ,माओवादी प्रदेश बिभाग सदस्य तथा भुमि आयोगका सदस्य अरुण रायमाझी लगायतका उपस्थिती रहेको छ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...