pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा ८ मा पहिरोले नेपालीको घरमा क्षति,दुई घाइते,उद्दारमा कठिनाई

1727501543539-1727501559.jpg

थाहा नगरपालिका वडा नम्बर ८ मा पहिरोले बालकुमार नेपालीको दुईवटा घरमा क्षति हुँदा दुई जना घाइते भएको छ। घाइते हुनेमा बालकुमार र उनका छोरा रहेको वडा न ८ का पुर्व अध्यक्ष टिकाराम रुम्बाले जानकारी दिएका छन।
सम्बन्धित निकायले यसको छिटोभन्दा छिटो उद्धार गर्नको निम्ति पुर्व अध्यक्षले अनुरोध गरेका छन। उनले सामाजिक सन्जाल मार्फत भनेका छन लगातारको वर्षको कारणले तीन दिनदेखि एनटिसीको र एनसेलको टावर समेत बन्द भएको हुनाले  नगरपालिकाको कुनै न प्रहरी नगर पालिकाबाट गर्न सक्ने गर्नपर्ने भूमिकाहरू निम्ति थाहा नगरपालिका ८ निवर्तमान वडा अध्यक्षले टिकारम रुम्बा बाटसम्पूर्ण थाहामा रहनुभएका इलाका प्रहरी कार्यालय नगर पालिका लाई यसै सूचनादर मैले सूचना गरिएको छु। उद्धार गर्नुपर्नेमा  एउटा घाइते बालकुमार नेपालीको  छोरा अन्दाजी  १३ वर्षका  समेत रहेको छ र यहाँ  स्थित भञ्ज्याङस्थित सानु भाइ कार्की समेतको गोठ ढलेर गोठमा रहेका बाख्राहरू पनि मरेको छ। बालकुमार परिवारको कुखर बाख्रा समेत घर लडेर थिचेर घटनास्थलमै रहेको जानकारी गराउन चाहन्छु उद्धारको निम्ति छिटो भन्दा छिटो उद्धार गरी गरिदिनको निम्ति यस स्था नगरपालिका र इलाका प्रहरी कार्यालयलाई अनुरोध गर्न चाहन्छु उनले भनेका छन। 9860262781/ 9822253999 टिकाराम रुम्बा धन्यवाद

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...