pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा १ र ७ मा जाेखिमकाे उचित ब्यवस्थापन गर्न वडा कार्यालय तयार
राज कुमार के.सी.

thaha-17-1622200195.jpg

थाहा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सनम सिं मुक्तानले हाल मौसमबिदहरुले जेठ १५ सम्म भारि बर्षा, हावाहुरी, चट्याङ समेतको सम्भावना भइ उच्च जोखिम हुने पुर्व अनुमान गरे अनुसार हाल लगातार पानी परिरहेको र यसले मानबिय तथा भौतिक क्षति समेत हुन सक्ने भएकोले सचेत रहन वडाबासीलाई अनुरोध गर्नुभएको छ ।



आज सामाजिक संजाल फेसबुकमा कोरोना भाइरसले आक्रान्त पारिरहेको अवस्थामा प्राकृतिक प्रकोपको पनि डर भएकोले सुरक्षित रहन र कुनै समस्या भएमा वडा कार्यलयमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।

अध्यक्ष मुक्तानले प्राकृतिक प्रकोपबाट उत्पन्न जोखिमको उचित ब्यवस्थापन गर्न वडा कार्यलय तयार रहेको बताउनु भएको छ ।

कुनै समस्या भएमा आफ्नो नजिकको जनप्रतिनिधिलाई तुरुन्त जानकारी गराई आफु र आफ्नो छिमिकलाई सुरक्षित राख्न वाडा सदस्य दिपेन्द्र कुमार थिङले वडाबासीलाई अनुरोध गर्नुभएको छ ।

यसैबिच थाहा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष हेरमान गोपालिले पनि प्राकृतिक प्रकोपका कारण बासस्थानको समस्या हुने वडाबासीलाई वडा कार्यालयको सम्पर्कमा आउन आग्रह गरेका छन् ।



गोपालीले सामाजिक संजाल फेसबुक मार्फत बासस्थान जोखिममा छ भने जोखिम मोलेर नबस्न आग्रह गर्दै जोखिमको बारेमा आफुलाई वा वडा सदस्यहरुलाई खबर गर्न आग्रह गरेका छन् । जोखिममा रहेकाहरुलाई उचित बसोबासको व्यवस्था गरिने समेत उनले बताएका छन ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...