Wednesday, 08 May, 2024
अपडेट

थाहा १२ मा सामाजिक सुरक्षा भत्ता आजबाट वितरण सुरु– आजै ७४ जनाले सुरक्षा भत्ता बुझे 

थाहा नगरपालिका वडा नं. १२ का एकल महिला, अपांङ्गता तथा जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता आजबाट वितरण सुरु गरिएको छ । वडाकार्यलयले असार ९ गते देखि ११ गतेसम्म भत्ता वितरण गर्ने सुचना प्रकाशन गरेसंगै आजमात्रै वडाभरिबाट ७४ जनाले सुरक्षा भत्ता बुझेका छन् । थाहा नगरपालिका वडा नं. १२ को रमणिय स्थानमा निर्माण भएको वडा कार्यलयमा भत्ता बुझ्न आएका नागरिकहरुलाई वडा अध्यक्ष मानबहादुर स्याङ्तान आफैले लाईन व्यवस्थापन गर्दै कागज पत्र व्यवस्थापन गरिदिनुभएको थियो । 
वडा कार्यलयले सुरक्षा भत्ता लिने नागरिकहरुलाई थप सहजताका लागि सिन्धु विकास बै‌कका प्रतिनिधलाई वडा कार्यलयमै उपस्थित गराई कार्यलयमै भत्ता वितरण गराउने प्रवन्ध मिलाईएको वडा अध्यक्ष मान बहादुर स्याङतानले बताउनु भयो ।

सम्पूर्ण एकल महिला, अपांग तथा जेष्ठ नागरिकको लागि गराईएको वितरण कार्यक्रम ११ गतेसम्मलाई रहेको र सम्पूर्ण वडाबासीहरुलाई सुचना पुर्याउनका लागि जनप्रतिनिधि र वडा कार्यलय क्रियाशिल रहेको वडा कार्यलय सहायक पूर्ण गालेले बताउनुभएको छ । 
 


world-link-1690434568.jpg
थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...