pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा १० बिसिङ्खेलमा भुमिगत खानेपानी सन्चलानमा ल्याइने तयारी

49895767_322088041849320_-1546753099.jpg

-सिम्रन खड्का 

 २०७२ बैशाख १२ को भुक्मप पश्चात् खानेपानीको मुहान सुकेको र गाउँमा खानेपानीको समस्या देखिए पछि वैकल्पिक श्रोतको रूपमा डिपबोरिङ सञ्चालनमा ल्याउन लागिएको हो 2 बर्ष समय अबधि रहेको उक्त योजना २ करोड ५६ लाखको लागतमा निर्माण गर्न लागिएको हो उक्त योजनाबाट करिब ६०० घरधुरी लाभान्वित हुने बताइएको छ बृहत सितापाइला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति थाहा नगर पालिका CCDN Care Nepal  को आर्थिक र प्राविधिक सहयोगमा उक्त आयोजनाको निर्माण गर्न लागिएको छ २०७५/९/२१ गतेको भएको भेला बाट मर्मत सम्भार कोश निर्माण गरिने बताएको छ जसको लागि प्रत्येक घरधुरी बाट ३५०० रकम र प्रत्येक घर बाट १० जना बराबरको श्रम दान गर्ने निश्कर्श निकालेको छ । ४२०० जनसंख्या रहेको गाउँमा प्रती सेकेन्ड २७ लिटर पानी निकाल्ने उदेश्य लिएको वडा अध्यक्ष हिराबहादुर गमालले बताउनु भयो । करिब ३०० जनाको उपस्थिति रहेको भेलामा थाहा १० का वडा अध्यक्ष हिराबहादुर गमाल CCDN  का प्राबिधिक गगन बहादुर थापा बृहत सितापाइला खाने पानी तथा; सरसफाइ उपभोक्ता समितिका का अध्यक्ष हरि मगर सचिव कुलचन्द्र अर्याल लगाएतको उपस्थिति रहेको थियो ।

49949381_714137815622877_-1546753100.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...