Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगर ७ न‌‍. वडामा जनप्रतिनिधिको भत्ताबाट संक्रमितलाई पोसिलो खाना
राज कुमार के.सी.

Untitled-1-1622199480.jpg

थाहा नगरपालिका वडा नम्बर ७ को कार्यालयले कोरोना संक्रमितलाई प्रति संक्रमित १ किलो चना र १५ ओटा कुखुराको अण्डा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमितको मनोबल उच्च बनाउन र शारीरिक तन्दुरुस्तीका लागि संक्रमितको घरमै गएर चना र अण्डा वितरण गरिने वडा अध्यक्ष सनम सिं मुक्तानले बताउनुभयो ।

यो कार्यको लागि वडामा कुनै बजेट नभएको र वडा अध्यक्षको नगरपालिकाबाट प्राप्त हुने १ महिनाको भत्ता साथै अध्यक्ष लगायत सदस्यहरुको ४ महिनाको बैठक भत्ताबाट चना र अण्डा खरिद गरिने अध्यक्ष मुक्तानले बताउनुभयो । थाहा नगरपालिका वडा नम्बर ७ मा हालसम्म ५८ जना कोरोना संक्रमित रहेको वडा सदस्य दिपेन्द्र कुमार थिङले बताउनुभयो । संक्रमित मध्ये १ जनाको हेटौंडामा उपचार भइरहेको र बाँकी ५७ जनामा घरमै रहेका छन् ।

साथै कोरोना संक्रमणलाई कम गर्न छिट्टै एक घर एक सेनिटाइजर र एक ब्यक्ति एक मास्कको ब्यवस्था गर्ने अध्यक्ष मुक्तानले बताउनु भयो । वडा कार्यलयको कोरोना नियन्त्रण कार्यमा सघाउन थाहा ७ चल्तिका प्रकाश खड्काले ५ हजार रुपैयाँ सहयोग गर्नु भएको छ र यो कार्यको लागि सहयोग गर्न सबैमा अध्यक्ष मुक्तानले आग्रह गर्नुभएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...