pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगर एमालेमा पहिरो:-टिस्टुङ्गका राजु सहितले एमाले छाडे (विज्ञप्ती सहित )

1650785334814-1650785481.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा न १२ का पुर्व जननिर्वाचित गाबिस अध्यक्ष सहित ७ जना संगठित स्थानीय नेता तथा युवा संघ जिल्ला सदस्यहरुले एमाले परित्याग गरेका छन।


आज एक प्रेस बिज्ञप्ति जारी गर्दै वडा न १२ का तत्कालीन टिस्टुङ्ग गाबिस अध्यक्ष तथा जेष्ठ कम्युनिस्ट मञ्च मकवानपुर का जिल्ला सदस्य असोक कुमार लामा ,नेकपा एमालेको तत्कालीन पार्टी गाउँ कमिटी अध्यक्ष राजेन्द्र कुमार लामा,रास्ट्रीय युवा संघ मकवानपुर का बर्तमान जिल्ला सदस्य पासाङ्ग लामा,थाहा १२ का पार्टी वडा सदस्य पेमा लामा,लितिका टोल कमिटी सदस्य शुरेस लामा,सङ्गठित सदस्य रोजिना लामा,आनन्द लामा ले आज एक बिज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन।
बिज्ञप्तिमा मदन भण्डारीको बहुदलीय जनवाद लाई आत्मसाथ गर्दै पार्टीको विभिन्न कार्यक्रममा अहोरात्र खटिएको र पार्टीले दियको जिम्मेवारी पूरा गर्दै आइरहेको मा ,पार्टीको मार्गदर्शन तथा सिद्धान्त बाट बिचलित भै गुठगत तथा ब्यक्तिगत स्वार्थमा चुर्लुम्म डुबि आसेपासे र चाकडी गर्ने पार्टीमा हावी भएको र ईमान्दार तथा कर्तव्यनिष्ठ कार्यकर्ता एमालेमा बसिरहने औचित्य समाप्त भएकोले एमाले परित्याग गरेको घोषणा गर्दछौ भन्दै आगामी दिनमा नेकपा एमालेको बिचार लाई बिश्लेषण गर्न आम जनता ,नेता कार्यकर्ता लाई आग्रह गरियको छ।


उम्मेद्बारी दर्ता गर्ने समयमा एमाले थाहा १२ का नेता कार्यकर्ता को एस्तो निर्णयले धक्का पुगेको छ

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

1650783858395-1650785516.jpg
1650783865674-1650785516.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...