pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरका प्रमुख विष्टले आफ्नो ५ वर्षे कार्यकालभित्रै आग्रालाई विकासको पहुँचमा पु¥याउने

54268423_365375940971496_-1552457400.png

थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले आफ्नो ५ वर्षे कार्यकालभित्रै थाहानगरको साविक आग्रालाई विकासको पहुँचमा पु¥याउने आफ्नो लक्ष रहेको बताउनु भएको छ । जनप्रतिनिधिहरु आउने वित्तिकै थाहानगरका अन्य वडाहरुको तुलनामा आग्रा र टिस्टुङलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको उहाँको भनाइ छ । 
थाहा नगरपालिकाको वडा नं. ७ स्थित वडा कार्यालयमा भएको मजुवा खोला खानेपानी आयोजना उपभोक्ता समिति गठनका लागि आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले यस्तो बताउनु भएको हो । उहाँले आफ्नै कार्यकालमा शिक्षा, स्वास्थ्य, खानेपानी लगायत विकासको पूर्वाधारले आग्रालाई सम्पन्न बनाउने गरी काम भइरहेको र प्रगति पनि भइरहेको बताउनु भयो । 
थाहा ७ का वडा अध्यक्ष सनमसिं मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विष्ट रहनुभएको थियो । कार्यक्रममा नेकपा मकवानपुरका प्रस्तावित सचिब विष्णु विष्ट आदर्श, वडा सदस्यहरु दिपेन्द्रकुमार थिङ, सुन्तलीमाया गरुङ, सानुकान्छा गोले, हरिमाया विक, च्वाइस नेपालका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रमबाट दीपेन्द्र स्याङ्तानको अध्यक्षतामा उपाध्यक्ष भरत कार्की, सचिब बल बहादुर गोङ्बा, सहसचिब अमिसा वाइबा, कोषाध्यक्ष लक्ष्मी स्याङ्तान गोले रहेको मजुवा खोला खानेपानी आयोजनाको उपभोक्ता समिति बगठन गरिएको छ । समितिको सदस्यहरुमा जानकाी गोतामे खत्र,ि  उग्रसिं ठकुरी, प्रताप सिं घलान, मान ब लो ,क्षेत्र ब मोक्तान र हिरालाल स्याङतान रहनुभएको छ । 
७ नं. वडा कार्यलय सचिब चन्द्रं बहादुर थिङले सञ्चालन गर्नु भएको कार्यक्रममा वडा सदस्य दिपेन्द्र कुमार थिङले स्वागत गर्नुभएको थियो । 
च्वाइस नेपाल, जिल्ला समन्वय समिति मकवानपुर, प्रदेश सरकार र थाहा नगरपालिकाको गरी कूल ४ करोड ७८ लाख रुपियाको लागतमा खानेपानी योजना सञ्चालन हुन लागेको हो । यो योजनाबाट ३ सय ८० घरधरी लाभान्वित हुनेछन्
 

53397859_849001558776581_-1552457401.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...