gumba-1715660528.jpg
Friday, 17 May, 2024
अपडेट

थाहामा ७ र ८ गते कोरोना विरुद्धको खोप भेरोसिल लगाइने

साउन ७ । थाहा नगरपालिकामा येहि साउन ८ र ९ गते कोरोना भाईरस बिरुद्धको खोप भेरोसिलको पहिलो डोज लगाइने भएको छ ।

आज बिहिबार थाहानगर स्तरिय कोभिड -१९ नियन्त्रण तथा रोकथाम निर्देशन समितिको बैठकले खोप लगाउने निर्णय गरेको हो ।

तेस्तै समितिले एक डोज मात्रै लगाए हुने अमेरिकन खोप जोन्सन एण्ड जोन्सन खोप पनि येहि साउन १३ र १४ गते लगाउन स्वास्थ्य शाखालाई निर्देशन दिएको छ ।

थाहा नगरपालिका प्रमुख तथा निर्देशन समितिका संयोजक लबशेर बिष्टको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस नियन्त्रणको सन्दर्भमा हालसम्म गरेको कार्यहरुको समिक्षा गरेको थियो ।

बैठकले जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम साउन १४ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ ।

भोलि शुक्रबार र शनिबार ५५ बर्ष उमेर माथिका नागरिकहरुलाई खोप लगाइने थाहानगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनुभयो । खोप पालुङ प्राथमिक स्वास्थ्य केन्द्र दोबाटो, बज्रबाराहि स्वास्थ्य चौकी, टिष्टुङ स्वास्थ्य चौकी, चित्लाङ स्वास्थ्य चौकी र पालुङ स्वास्थ्य चौकीमा लगाइने बलामीले बताउनुभयो ।
उहाँले भेरोसिलको ५६० डोज थाहा नगरमा आएको समेत बताउनुभयो ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...