Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा वडाध्यक्ष सहित दुई दर्जन बढी कोरोना संक्रमित
सुरेन्द्रमान प्रधान

कोभिड-१९ को दोश्रो लहरसङ्गै थाहानगर दिनानु दिन आक्रान्त बन्दै गएको छ । पछिल्लो समय शुक्रबारसम्म थाहानगरका एक वडा अध्यक्षसहित २७ जना कोरोना संक्रमित भएको थाहा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

२७ मध्ये ८ महिला र १९ पुरुष रहेको स्वास्थ शाखा अधिकृत मेघराज बलामीले बताए । थाहा १ का वडा अध्यक्ष हेरमान गोपाली समेत कोरोना संक्रमित भएका छ्न् । शुक्रबारसम्म नगरका ६ कर्मचारी, २ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन । संक्रमितहरुमा ३ वर्षका बच्चा देखि ५० वर्ष उमेर समुहका छन् । एन्टीजेन परिक्षणबाट संक्रमितहरुको पुष्टी भएको हो । संक्रमित सबै 'होम आइसोलेशन'मा छन् ।

नगरपालिकाले आफ्ना कर्मचारीहरुमा कोरोना संक्रमण बढेसङ्गै बिहीबारदेखि नै सर्वसाधारणका लागि सेवा बन्द गरेको छ । कोरोनाको जोखिम बढेसङ्गै पालुङ प्रहरीले बाटोमा हिड्ने सर्वसाधारणलाई समेत मास्क अनिवार्य लगाउन आग्रह गरेको छ । जोखिम बढेसङ्गै बजारमा चहलपहल कम हुँदै गएको छ । थाहा नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइन र आइसोलेशन चाहिँ शुक्रबारसम्म खाली नै छ । पछिल्लो समय संक्रमणको दर बढेपछि आफ्ना सदस्य व्यवसायीहरुलाई सुरक्षित भएर व्यवसाय गर्न थाहानगर उद्योग वाणिज्य संघले आव्हान गरेको छ । संघले कोरोना संक्रमित भएमा तत्कालका लागि व्यवसाय बन्द गरि सुरक्षित भएर बस्न पनि आव्हान गरेको छ । संघले आफ्ना सदस्यहरुलाई अनिवार्य रुपमा मूल्य सुचि राखी आयात तथा निर्यात गर्न सुचित गरेको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...