Sunday, 05 May, 2024
अपडेट

थाहामा अज्ञात समूह द्वारा १८ लाख रुपैयाँ लुटियो।

FB_IMG_1700671450003-1700671482.jpg

मकवानपुरमा अज्ञात समूहद्वारा नगद १८ लाख लुटेर फरार भएका छन् । जिल्ला थाहा नगरपालिका–१ कुन्छालबाट धादिङ निलकण्ठ नगरपालिका वडा नम्बर ३ बस्ने ३३ बर्षीय सन्तोष श्रेष्ठको नगद १८ लाख लुटिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार श्रेष्ठले अपरिचित व्यक्तिसँग मोवाइलमा धादिङ नौबिसेस्थित १२ रोपनी जग्गा सुपथ मूल्यमा किन्ने कुरा गरी नगद १८ लाख लिएर आएका थिए । ती अपरिचित व्यक्तिसहित पाँच जनाको समुहले रकम लुटपाट गरेको भनी प्रहरी समक्ष जानकारी गराएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आफू जग्गाको काम गर्ने अपरिचित ब्यक्तिले ९८६९….२७ मोवाइल नम्बरबाट फोन गरेको श्रेष्ठले प्रहरीलाई बयान दिएका छन् । उनका अनुसार ती ब्यक्ति मंगोलियन अनुहार भएको अन्दाजी ३५-४० बर्षको रहेका छन् । घटनाको बारेमा जानकारी प्राप्त भएपछि प्रहरीको टोली अनुसन्धानमा खटिएको बताईएको छ ।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...